INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

झुम्का कारागारबाट एक जना कैदी फरार

क्षेत्रीय कारागार झुम्काबाट एक जना कैदी ०८२ साउन २७ गते राति फरार भएको कारागार प्रशासनले जनाएको छ । बलात्कार मुद्दामा…

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउनुका साथै कैदीबन्दीहरुप्रति मानवोचित व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारहरुलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार…

न्यायका लागि पहल गरीदिन पीडित बालिकाको आग्रह

बलात्कार घटनामा पीडित भएकी १६ वर्षीया एक बालिकाले सामाजिक सञ्जालमा एक भिडियो सम्वाद सार्वजनिक गरी न्याय र सहयोगका लागि आग्रह…

‘राउटे कोरिडोर’ मार्फत राउटे समुदायलाई संरक्षण गरिँदै

कर्णालीमा बसोबास गरिरहेको लोपोन्मुख फिरन्ते समुदाय राउटेको संरक्षणका लागि सामाजिक विकास मन्त्रालयले राउटे कोरिडोरको अवधारणा अघि सारेको छ  । राउटे…

सुधार केन्द्रमा राखिएका एकको मृत्यु

पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित पुनःस्थापना केन्द्र (सुधार केन्द्र) मा राखिएका पथरीशनिश्चरे नगरपालिका–२ बोक्रेका २१ वर्षीय विवेक दर्नाल झुन्डिएको अवस्थामा ०८२ साउन…

पहिरोका कारण तीन घरपरिवार विस्थापित

इन्द्रावती गाउँपालिका— २ बाहुनेपाटीमा तीन दिनसम्मको अविरल वर्षाका कारण ०८२ साउन २६ गते पहिरो जाँदा तीन घरका १४ जना विस्थापित…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  २४ वर्षीया महिलालाई ०८२ साउन २३ गते बलात्कार प्रयास गरेको आरोपमा जनकनन्दनी गाउँपालिका -५ का २८ वर्षीय दिपेन्द्र दासविरुद्ध पीडितले …

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

नरहा गाउँपालिका–३ स्थित सिरहा पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययरत १४ वर्षीय अनितेश यादवलाई विद्यालयका प्रधानाध्यापक रामप्रकाश यादवले कुटपिट गरेको…

विद्यालयको भवन भत्किदा पठनपाठन प्रभावित

सर्केगाड गाउँपालिका–७ स्थित कोट माध्यमिक विद्यालय रोडिकोड मातहतको कोटडाँडा आधारभुत विद्यालयको भवन भत्किदा विद्यार्थीहरू खुला आकाशमुनिको चौरमा पठनपाठन गर्न बाध्य…

कुटपिट गरी यातना दिएकोे भन्दै न्यायका लागि पहल गरिदिन इन्सेकसँग अनुरोध

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय सहयोगी २४ वर्षीय शंकर कार्कीलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल र इन्स्पेक्टर रुपेश शाहले…

कैलाली जिल्ला कारागार झडपः इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीद्वारा अध्ययन सुरु

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीले ०८२…

मानव अधिकारकर्मीहरुद्वारा भैरहवा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहितको टोलीले ०८२ साउन २६ गते भैरहवा कारागारको अनुगमन गरेको…

प्रहरीको गोली लागी मृत्यु भएको घटनाको इन्सेकद्वारा स्थलगत अध्ययन

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राती प्रहरीको गोली लागी स्थानीय ३१ वर्षीय लालु यादवको मृत्यु भएको घटनाको…

कर्णालीका कारागार: क्षमताभन्दा बढीदेखि हिरासतमा राखिन्छ कैदीबन्दी

कर्णाली प्रदेशका १० जिल्ला मध्ये दुई जिल्लामा कारागार छैनन् । हुम्ला र मुगुमा कारागार छैनन् । हुम्लामा नयाँ कारागारको भवन…

३ हजार भन्दा बढी घरधुरी बिमा सुविधाबाट वञ्चित

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२-०८३ मा सुरु गरेको निःशुल्क घर बिमा कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका ३ हजार ५ सय…

विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

उर्लाबारी नगरपालिका–१ मेचीडाँगीमा विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । उर्लाबारी नगरपालिका–१ का मेचीडाँगीका ६९ वर्षीय…

पखालाका कारण एक बालिकाको मृत्यु

डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी १३ वर्षीया बालिका आरती रोकायाको पखालाका कारण मृत्यु भएको छ । तीन दिनदेखि पखाला लागेकी रोकायाको ०८२…

खाल्डो खनेर गाडिएको शव प्रहरीद्वारा नियन्त्रणमा

दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीया बालिका मेनिषा बस्नेत र ६ वर्षीय बालक मेगराज बस्नेतको शव प्रहरीले २०८२ साउन…

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

अदानचुली गाउँपालिकाको कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । सामान्य प्रशासनिक सेवाका लागि पुग्ने सेवाग्राहीले कर्मचारी अभावकै कारण सेवाबाट…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ०८२ असार २५ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–६ का ३२ वर्षीय धिरे भनिने धिरेन्द्र कुमार कार्कीविरुद्ध…