फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण सम्पन्न
फिक्कल गाउँपालिका र इन्सेक बागमती प्रदेशको आयोजनामा, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिका सिन्धुलीको समन्वयमा स्थानीय तह र मानव अधिकारसम्बन्धी एकदिने प्रशिक्षण