INSEC Online

📅 २०८३ श्रावण ५

रुपन्देही

बलात्कार प्रयास गरेको कसुरमा १२ वर्ष ६ महिना कैद

२० वर्षीया शारीरिक र बौद्धिक अपाङ्गता भएकी युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले कञ्चन गाउँपालिका–३ का ४६ वर्षीय मनबहादुर विश्वकर्मालाई १२ वर्ष ६

मानव बेचविखन तथा ओसार पसार घटनाका आरोपितलाई १५ वर्ष कैद

१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचविखन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सुद्धोधन गाउँपालिका–५ मानपकडी स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३४ वर्षीया सानु थापा

विद्युतीय अपराध गरेको कसुरमा २० हजार रुपियाँ जरिबानाको फैसला

२७ वर्षीया महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का २५ वर्षीय ईरफान भन्ने इरफाउल्लाह खानलाई २० हजार रुपियाँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–४ बालापुरका २८ वर्षीय प्रविन भण्डारीलाई ०८३ असार १ गते ओमसतियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित

कानुनी प्रकृयामा जान हिंसापीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर र सुस्तमनस्थिती भएकी हिंसा पीडित  १५ वर्षीया बालिकालाई इन्सेकले संरक्षण परियोजना अन्तर्गत कानुनी प्रकृयामा जानका लागि जेठ २६ गते पीडितलाई १० हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका– १९ का ४१ वर्षीय टीका बहादुर रानालाई ०८३ जेठ २४ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई ०८३ जेठ १८ गते बुटवलबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ १८ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–६ लामाचौरका ट्याकटर चालक २२ वर्षीय बुद्ध बहादुर माझीलाई ०८३ जेठ १८ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ २० गते बलात्कार गरेको

सामाजिक र मनोवैज्ञानिक पीडामा एकल महिला

पति गुमाएपछि एकल जीवन बिताउन बाध्य महिलाहरू आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पीडाको दोहोरो–तेहरो मारमा परिरहेका छन्। कालगतिले पति गुमाएका वा दशक लामो सशस्त्र द्वन्द्व, वैदेशिक

बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बढी बालबन्दी राख्दा समस्या

बालसुधार गृह भैरहवामा क्षमता भन्दा दोब्बर बढी बालबन्दीहरू राख्दा बालकहरूले विभिन्न खालका समस्या भोग्दै आएका छन् । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि

विद्यालयको विषयमा छलफल गर्न बसेको बैठकमै कुटपिट

रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा छलफल गर्न बसेको बैठकमा विवाद चर्किँदा जनप्रतिनिधिबीच कुटपिट भएको छ। रोहिणी गाउँपालिका–२ स्थित श्रीराम आधारभूत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का २२ वर्षीय सुमन चौधरीलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ माझगाउँका २१ वर्षीय जेरी भन्ने अपिस चौधरीलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–९ का २२ वर्षीय विशाल तामाङ्गलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ

हत्या गरेको कसुरमा एक वर्ष कैद सजाय

२५ वर्षीया महिलालाई हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले मृतकका पति २८ वर्षीय विशाल सुनारलाई एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला

मानवबेचविखन गरेको कसुरमा एक वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले २७ वर्षीय विक्रम लोधलाई एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ

मानव बेचविखन गरेको कसुरमा एक वर्ष चार महिना कैद सजाय

१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १७ वर्षीय बालकलाई एक वर्ष चार महिना कैद सजाय गर्ने फैसला गरेको

विपत् व्यवस्थापनः केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र, तर समन्वय कमजोर

“रानी घाटैमा किन काँडा रोप्यौनी निरमाया, आउने बाटैमा…” हरेक वर्ष मनसुन सुरु हुनासाथ बुटवल उपमहानगरपालिका–३ का ज्योतिनगर र लक्ष्मीनगरबासीको मनमा यही गीत झल्किन्छ । गीतसँगै

डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन

सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका लालपुर्जाविहीन बस्तीहरूमा वैकल्पिक व्यवस्था नगरी डोजर चलाएको भन्दै सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन

अन्य

भिडियो