INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६, अघिल्ला ३३ ओटा सस्ंकरणहरूले अवलम्बन गर्दै आएको तथ्यमा आधारित अभिलेखिकरण परम्पराको निरन्तरता हो । यो वर्ष पुस्तक इन्सेकको वार्षिक प्रकाशन मात्र नभई, नेपालको मानव अधिकार अवस्थामाथि गरिएको नियमित अनुगमन र सार्वजनिक विमर्शको दस्तावेज पनि हो । २०४६ सालको राजनीतिक परिवर्तनपछिको खुला परिवेशमा मानव अधिकार वर्ष पुस्तकको पक्राशन आरम्भ गर्ने सोच बनाउदाँ तय गरिएको लक्ष्य अनसुार नियमित अनगुमन र अभिलखिकरणले मानव अधिकारप्रति राज्यलाई जवाफदेही बनाउन र नागरिक अधिकारको संरक्षणमा योगदान पुर्याउनेछ भन्ने विश्वास आज पनि सान्दर्भिक रहेको हाम्रो ठम्याइ छ।

 

३४ औँ संस्करणको भूमिका: मानव अधिकार र जवाफदेहिताको सवाल
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६

PDF खोल्न छविमा क्लिक गर्नुहोस्

भिडियो