INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

यार्सा संकलनका कारण जिल्लाका ३१ विद्यालयलमा पठनपाठन प्रभावित

सरकारले देशभर विद्यालय भर्ना अभियान चलाइरहेका बेला जिल्लाका हिमाली भेगका ३१ ओटा विद्यालय भने यार्सा संकलनका कारण बन्द गरिएका छन् । विद्यार्थीदेखि शिक्षकसम्म लेकतिर उक्लिन

रेबिजविरुद्धको खोप अभाव हुँदा बिरामी मारमा

बझाङ जिल्ला अस्पतालमा विगत लामो समयदेखि निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप (एआरभी) अभाव हुँदा स्थानीय बिरामीहरु मारमा पर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

खप्तडछान्नामा सुत्केरी भत्ता रोकियो, पोषणयुक्त आहारमा समस्या

खप्तडछान्ना गाउँपालिका–६ स्थित पाटादेवल स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरूले महिनौँदेखि सरकारले दिने सुत्केरी भत्ता पाउन सकेका छैनन् । स्थानीय रुपा थापा गएको भदौ महिनमा सोही

साइपालको काँडामा खाद्यान्न अभाव हुँदा स्थानीय समस्यामा

साइपाल गाउँपालिका–३ काँडा र जिमामा दुई सातादेखि खाद्यान्न अभाव भएपछि यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ । १ सय ७० घरधुरी बसोबास रहेको यस वडामा

मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन र सुरक्षा रणनीति तयारी अन्तिम चरणमा

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कामलाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन कार्यालय, बझाङका

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसले बालबालिकालाई प्रयोग गरेको फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । साइपाल गाउँपालिका–४ धुलीमा

क्षतिग्रस्त विद्यालयको छाना मर्मत नहुँदा पठनपाठन प्रभावित

जिल्लाको हिमाली क्षेत्रमा पर्ने साइपाल गाउँपालिका–३ स्थित काँडा माध्यामिक विद्यालयको भवनको छाना हावाहुरी सहितको वर्षाले उडाएको भए पनि मर्मत हुँन नसक्दा पठनपाठन प्रभावित भएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ७ गते सदरमुकाम चैनपुरमा सम्पन्न

बझाङ जिल्ला कारागारबाट भागेका १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा बझाङ जिल्ला कारागार तोडफोड गरी भागेका मध्ये १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । जेनजी आन्दोलनका क्रममा

सार्वजनिक संरचना तोडफोड घटनाका आरोपित गिरफ्तार

जेनजी अन्दोलनका क्रममा ०८१ भदौ २४ गते बुंगल नगरपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले बुंगल नगरपालिका–४ का ३० वर्षीय रामचन्द्र जोशी र ३५ वर्षीय यज्ञराज

पहिचान नखुलेको समूहको खुकुरी प्रहारबाट शिक्षक घाइते

खप्तडछान्ना–३ सिप्टिकोट घर भई मस्टा गाउँपालिका–१ रनाडास्थित माइतीबन निमाविका अंग्रेजी विषयका शिक्षक ४१ वर्षीय धुब्रबहादुर रोकायामाथि ०८२ भदौ १५ गते राति पहिचान नखुलेको समूहले खुकुरी

बाढीपहिरोका कारण स्थानीय कृषकहरु समस्यामा

केदारस्यूँ गाउँपालिका–८ सल्लेधारमा ०८२ भदौ १४ र १५ गते परेको अविरल वर्षाका कारण आएको पहिरोले सिञ्चाइका लागि बनाइएको नहर भत्किनुको साथै स्थानीय चार परिवारको धानबालीमा

साइपाल गाउँपालिकामा भोकमरीको जोखिम बढ्दै

जिल्लाको दुर्गम गाउँपालिका साइपालमा सडक निर्माण अलपत्र परेपछि दैनिक उपभोग्य सामान ढुवानी ठप्प बनेको छ । सडक अवरुद्ध भएपछि गाउँपालिकाका पाँचै वडामा खाद्यान्न र उपभोग्य

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सुरु

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले ०८२ भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त

मुक्त हलिया पुनर्स्थापना कार्य अलपत्रः कानुन निर्माणमा स्थानीय तहको बेवास्ता

‘सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहुका घरमा मजदुरी गरिरहेका छौँ ।’ यो थलारा गाउँपालिकाका वडा नं ८ का

स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित, सूचना प्रवाह गर्न घाम कुर्नु पर्ने बाध्यता !

जिल्लाका अधिकांशबस्तीहरु सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । सञ्चार गर्नका लागि धाम कुर्नु पर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । ‘बिहान घाम लाग्यो भने मोबाइलमा

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलिन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे ०८२ असार १ जिल्ला प्रशासन

हावाहुरीले उडाएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठनमा समस्या

बुंगल नगरपालिका–९ स्थित केदार माध्यामिक विद्यालय, देउलीकोटका विद्यार्थीहरू केहि वर्षहरूदेखि कठिन परिस्थितिमा पठनपाठन गर्न बाध्यभएका छन् । ३ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको भवन छत

विद्यालय दिवा खाजा कार्यक्रम स्थगित, बालबालिका र कृषक प्रभावित !

अमेरिकी सरकारको सहयोगमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रम मार्फत जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको  विद्यालय दिवा खाजा कार्यक्रम एकाएक स्थगित गरिएपछि बालबालिका र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्रीलाई ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अन्य

भिडियो