बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०८३ जेठ १ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका– ६ का २८ वर्षीय सन्दीप बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ
१५ वर्षीया बालिकालाई ०८३ जेठ १ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका– ६ का २८ वर्षीय सन्दीप बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ
सार्वजनिक स्थलमा महिलालाई दुर्व्यवहार र अस्लिल हर्कत गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनारलाई ०८३ वैशाख २२ गते पुतलीबजार नगरपालिका–१ बाट गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिरुवा गाउँपालिका–७ का ४९ वर्षीय अन बहादुर गुरुङलाई ०८२ चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलाई
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका १ सय ९९ मतदान स्थल मध्ये ५६ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील तोकेको छ
३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ माटेथरका ५० वर्षीय सूर्यबहादुर रोकालाई ०८२ पुस २६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८२
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई पुस ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्सपेक्टर
जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकेके एक जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १३ वर्षपछि गिरफ्तार गरेको छ । पुतलीबजार नगरपालिका–१४ पिपलडालीका
वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे, सोही नगरपालिका–३ का १७ वर्षीया किशमाया गुरुङलाई इलाका प्रशासन कार्यालय वालिङले घरमै गएर नागरिकता प्रदान गरेको छ ।
आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ कात्तिक ३० गते स्याङ्जाबाट गिरफ्तार गरेको छ । पोखरा महानगरपालिका–१८ का ३१
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राती कास्की कारागारबाट भागेका पुतलीबजार नगरपालिका– १ का २५ वर्षीय विश्वास नेपालीलाई ०८२ कात्तिक ७ गते भिरकोट नगरपालिका– १
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपिट गरेको भन्दै राजकुमार राईले ०८२ असार २४ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिनुभएको छ ।
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई ०८२ असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार
वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी खोला संरक्षण अभियानबाट फर्किएका उनीहरुलाई
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-७ का २४ वर्षीय सुन्दर गौतमलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सजाय तोकिएका फरार आरोपित वालिङ नगरपालिका– ११ भकभका बस्ने ६५ वर्षीय भिम बहादुर पौडेललाई प्रहरीले असार २० गते
स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जि.टी. र
१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा हरिनास गाउँपालिका– ३ सिरिन्डोडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पुतलीबजार नगरपालिका– ११ करेन्डाडा बसोबास गर्ने ३५ वर्षीया आगलागीबाट पीडित गीता थापालाई उपचारका लागि इन्सेक गण्डकी प्रदेश कार्यालयले वैशाख २८ गते आर्थिक सहयोग प्रदान गरेकाे
वालिङ नगरपालिका– १३ बायाँटारीमा रहेको प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंहमाथि कुटपिट गर्ने वालिङ नगरपालिका– १२ का काजी गुरुङ र सुदिप गुरुङलाई
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला