INSEC Online

📅 २०८३ जेष्ठ २१

मुस्ताङ

पैसा सहित गाडी नियन्त्रणमा

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिका लागू भइसकेको अवस्थामा फागुन १९ गते मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ क्षेत्रमा राजनीतिक गतिविधि

निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङको निर्वाचनमा खटेका कर्मचारीको दुर्घटनामा परेर मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको ०८२ फागुन १७ गते थासाङ गाउँपालिका–२ खन्तीमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रसुवा उत्तरगया गाउँपालिका–५ घर भई मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फाकी ३१ वर्षीया शान्ति गुरुङलाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको आरोपमा २३ वर्षीय पति अश्विन थापा

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागलुङको निसिखोला गाउँपालिका– ६ भलकोट घर भई मुस्ताङको बारागुङ मुक्तिक्षेत्र– २ छयाङगोठ बस्ने २७ वर्षीय आकाश घर्तीमगरलाई

ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा

प्रदेश अस्पताल जोमसोम मुस्ताङमा एक हप्तादेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा परेका छन् । ०८२ वैशाख २७ गते मेसिन बिग्रिएपछि ल्याबसम्बन्धी काम नहुँदा बिरामीले

जोमसोम अस्पतालमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीलाई सास्ती !

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोम मुस्ताङमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरूलाई सास्ती भएको छ । ०८२ वैशाख २७ गते मेसिन बिग्रिए

इन्सेकद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा जिल्ला कारागार शाखा मुस्ताङको अनुगमन गरिएको छ । घरपझोङ गाउँपालिकामा रहेको जिल्ला कारागार शाखाको इन्सेकका कार्यकारी निर्देशक विजयराज

मुस्ताङमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मुस्ताङ जिल्लामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ वैशाख २३ गते सम्पन्न भएको छ ।

कोठाबाहिर निस्कन पाउँदैनन् मुस्ताङ कारागारका कैदी

जिल्ला अदालत मुस्ताङले बलात्कार कसुरमा जन्मकैदको फैसला सुनाइएका एक कैदी अब २५ वर्षसम्म एउटै कोठामा थुनिने त्रासमा छन् । सजाय निर्धारण भइसकेका कैदीको उच्च र

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते सम्पन्न गरिएको

मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम जारी

जोमसोममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम सुरु भएको छ । नोभेम्बर २५ मा जिल्ला प्रशासन कार्यालय मुस्ताङ, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालयको आयोजना

चार जनाको भरमा जिल्ला अस्पताल !

जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका

मुस्ताङ जिल्ला अस्पतालमा ६ महिनादेखि शल्यक्रिया बन्द हुँदा सेवाग्राहीलाई समस्या

मुस्ताङ जिल्ला अस्पतालमा ०८० भदौ महिना देखि एमडिजिपीे चिकित्सकको अभाव हुँदा सामान्य सम्मको शल्यक्रिया पनि हुन नसक्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । पर्यटकलाई हाइअल्टिच्युटमा लेक

सरकारी संरचनाहरु अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई समस्या

मुस्ताङका जिल्ला सदरमुकाममा रहेका कुनै पनि कार्यालयहरु अपाङ्गमैत्री नहुँदा अपाङगता भएका व्यक्तिहरुले सेवा लिन समस्या हुने गरेको छ । घरपझोङ गाउँपालिकाले ७ करोड भन्दा बढी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीमा समस्या

मुस्ताङको सदरमुकाममा रहेको जिल्ला अस्पतालको क्षमता २५ शैय्या को छ । स्वास्थ्यकर्मीको दरबन्दी १८ जनाको छ तर अहिले मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा ६ जना

शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती

मुस्ताङमा पछिल्लो डेढ महिना देखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भए पछि अर्को

मानव बेचबिखन विरुद्ध सचेतना र्‍याली तथा कार्यक्रम सम्पन्न

मुस्ताङमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा २०८० भदौ २० गते सचेतना र्‍याली

मुस्ताङको ताङ्वेमा खानेपानीको अभाव

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा भदौ ३ गते राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाई कुलो बगाएपछि खानेपानीको अभाव भएको छ । वारागुङ मुक्तिक्षेत्र

बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द

कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बाढीले भवनलगायतका भौतिक संरचनामा

अन्य

भिडियो