INSEC Online

📅 २०८३ श्रावण १०

कोशी प्रदेश

मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटनामा वृद्धि

बङ्गालको खाडी हुँदै कोशी प्रदेशमा असार ५ गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका हिमाली र पहाडी जिल्लामा प्राकृतिक विपद्का घटनामा वृद्धि भएको छ

जिल्ला प्रशासन कार्यालय घेराउ गरेको आरोपमा २६ जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय घेराऊ गरेको आरोपमा प्रहरीले २६ जनालाई ०८३ असार २७ गते गिरफ्तार गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित होल्डङ सेन्टरमा ०८३ असार २७ गते

हत्या आरोपमा जनप्रतिनिधि गिरफ्तार

फाल्गुनन्द गाउँपालिका– ७ मा १६ वर्षीय टठेनहाग आङदम्बेको शंकास्पद मृत्युको घटनालाई लिएर प्रहरीले सोही वडाका वडाध्यक्ष ५५ वर्षीय देउकुमार आङदेम्बेलाई असार २३ गते गिरफ्तार गरेको

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

उर्लावारी नगरपालिका -३ का सात वर्षीय बालक र ६ वर्षीया बालिकालाई मोवाइल चोरी गरेको आरोपमा बाँधेर कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ

न्यायिक प्रक्रियाका लागि इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले घरपरिवारबाट हिंसामा पर्नु भएकी दमक नगरपालिका–५ नवीन टोलकी २७ वर्षीया कविता गुरुङलाई न्यायिक प्रक्रियाका लागि आर्थिक

मानव अधिकार सहायता कक्ष पुनर्गठन तथा बैठक सम्पन्न

मानव अधिकार रक्षकहरू तथा विभिन्न घटनामा पीडित भएकाहरूलाई न्यायमा पहुँच स्थापित र आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयद्वारा

पीडितको न्यायमा पहुँचका लागि अदालत तत्पर छ: न्यायाधीश पोखरेल

विभिन्न कारण र अवस्थाले न्यायमा प्रत्यक्ष पहुँच राख्न नसक्ने पीडितहरूको न्यायमा पहुँचका लागि अदालत तत्पर रहेको जिल्ला अदालत मोरङका न्यायाधीश प्रमेश पोखरेलले बताउनु भएको छ

कैदीबन्दीले पाएको भत्ता गायब घटनाका आरोपित गिरफ्तार

जिल्ला कारागार कार्यालय, मोरङका कैदीबन्दीलाई वितरण गरिएको भत्ता गायब भएपछि प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ। बाबुद्वारा बालिका पटकपटक बलात्कारमा परेको र बालिकाले ०८३ वैशाखमा शिशुलाई जन्म दिएपछि नवजात

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले रामेछाप स्थायी घर भई विराटनगर महानगरपालिका– १ अनुकरण मार्गमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीलाई असार ८

मुख्यमन्त्री कार्यालयविरूद्ध इन्सेकद्वारा रिट दर्ता

कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले मुख्यमन्त्री कार्यालय समेतलाई विपक्षी

बहुअपाङ्गता भएका बालकलाई उपचार तथा कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रुर व्यवहार गर्ने बाबुविरूद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्तापछि बालकको उपचार तथा कानुनी प्रक्रियाका लागि इन्सेकले

न्यायिक प्रक्रियामा जानका लागि पीडित पक्षलाई इन्सेकद्वारा कानुनीसँगै आर्थिक सहयोग

सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश

मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको त्रैमासिक बैठक ०८३ जेठ २९ गते विराटनगरमा सम्पन्न भएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेकद्घारा गठन गरिएको

मोटर मर्मतमा ढिलाई हुँदा खानेपानीको चरम अभाव

कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएको साता नाघेपनि मर्मत नहुँदा उपभोक्ताले खानेपानीको चरम अभाव भोग्नु परेको छ । खानेपानी आयोजनाको पानी तान्ने मोटर विग्रिएको एक साता

प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरूले राज्यबाट क्षतिपूर्ति नपाएको गुनासो

प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरूलाई राज्यले दिनुपर्ने क्षतिपूर्ति समयमा नदिएपछि २५ वर्षयता क्षतिपूर्ति नपाएको पीडित पक्षले गुनासो गरेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको

च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न स्थानीयको माग

याङवरक गाउँपालिका–१ च्याङथापूमा बेमौसमी वर्षापछि गएको पहिरोका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । पहिरोका कारण

तलबभत्ता माग गर्दै एक सातायता मजदुर आन्दोलित

उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि एक सातायता उद्योगको मूल ढोकामा धर्ना बसेर आन्दोलन गरिरहेका

व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न

सरकारको फरक नीति र व्यवहारका कारण व्यवसाय र मानव अधिकारका सवाल समान ढङ्गले अघि बढ्न नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

विद्यार्थी सङ्ख्या न्यून भएपछि दुई सरकारी विद्यालय बन्द

विद्यार्थी सङ्ख्या न्यून भएपछि कानेपोखरी गाउँपालिकाका दुई ओटा सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी सङ्ख्या अपुग भएपछि तीन ओटा विद्यालयको कक्षा घटाइएको छ ।

अन्य

भिडियो