INSEC Online

📅 २०८३ जेष्ठ २१

लमजुङ

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका लमजुङ क्व्होलासोथार गाउँपालिका–७ चरागाउँका ५४ वर्षीय शेरबहादुर तिवारी भाटलाई ०८३ जेठ ३ गते प्रहरीले

लमजुङमा लिफ्टिङ खानेपानी योजना बिग्रँदा दुई सातादेखि पानीको समस्या

मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारको माथिल्लो क्षेत्रमा झण्डै दुईसाता देखि खानेपानीको समस्या भएको छ । गाउँमा निर्माण गरिएको जाल्पादेवी लिफ्टिङ खानेपानी योजनाको अत्यावश्यक सामग्रीहरु बिग्रिएपछि स्थानीय बासीलाई

लमजुङमा ३० मतदानस्थलहरू अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लामा १ सय ३० मतदानस्थलमध्ये ३० ओटा अति संवेदनशील, ७७ ओटा संवेदनशील र २३ मतदानस्थल सामान्य रहेको

कास्की कारागारबाट भागेका कैदीबन्दी लमजुङबाट गिरफ्तार

आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका दुई जना कैदीबन्दीहरूलाई प्रहरीले ०८२ पुस १७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चोरी मुद्दाका

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–२ घर

हत्या घटनाका आरोपित गिरफ्तार

बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४६ वर्षीया पुर्व प्रहरी हवल्दार सिता कडेलको हत्याको आरोपमा प्रहरीले चितवन घर भई रत्ननगर नगरपालिका–७ मा बस्दै आएका ४७ वर्षीय बुद्धीराम दराईलाई

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा गत भदौ २४ गते तनहुँ कारागार, दमौलीबाट भागेका दुई जना कैदीलाई प्रहरीले लमजुङबाट गिरफ्तार गरेको छ । नवलपरासी सुस्ता गाउँपालिकाका ३९ वर्षीय सन्तोष

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामीलाई ०८२ असोज २४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामी सार्कीलाई २०८२ असोज २४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई

कारागारको पर्खाल भत्किएपछि कैदीबन्दीको स्थानान्तरण

सदरमुकाम बेँसीसहरमा रहेको कारागारको गेट र पर्खाल भत्किएपछि कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट २०८२ असार ३२ गते भत्किएको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया अपाङ्गता भएकी युवतीलाई असोज १२ गते बलात्कार गरेको आरोपमा पीडितकी दिदीले अपरिचित व्यक्तिका नाममा जिल्ला प्रहरी कार्यालयमा असोज १५ गते उजुरी दिएकी छन्

याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार

९ वर्षीया बालिकालाई ०८१ भदौ १६ गते यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको दार्जलिङ घर भई लमजुङको बेसीशहर नगरपालिका –१ बस्दै आएका निजी विद्यालयका शिक्षक ३६

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी  !

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ जना कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर

अज्ञात पक्षबाट ज्येष्ठ नागरिक महिलाको हत्या 

बेसीशहर नगरपालिका-११ चिती बगैंचाकी ६५ वर्षीया सान्नानी घर्तीको आफ्नै घरमा साउन २९ गते राति हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आउनुभएकी सान्नानी

पहिरोको जोखिमका कारण तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि !

वर्षातका कारण पहिरोको जोखिम बढेसँगै  मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि पुगेका छन् । तल्लो चिप्लाको गैरीगाउँको जमीनमा धाँजा फाट्ने, चिरा पर्ने र केही ठाउँमा

जिल्ला कारागारमा अनियमितता भएको कैदीबन्दीको आरोप

लमजुङ जिल्लाको करागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले आरोप लगाएका छन् । कारागारमा आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरूबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको बजार मूल्यभन्दा

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम बेशिसहरमा असार २५ गते सम्पन्न गरिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लमजुङको दुधपोखरी गाउँपालिका– ६ गौडा बस्ने ४८ वर्षीय प्रसाद तामाङ लाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बेसीशहर स्थित युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ बर्षीय बालक शिक्षकको कुटाइबाट घाइते भएका छन् । विद्यालयका विज्ञान विषयका शिक्षक अर्जुन अधिकारीले

अविरल वर्षाका कारण पहिरोले पुरिएर एक जनाको मृत्यु, चार जना बेपत्ता

अविरल वर्षाका कारण पहिरोमा पुरिएर लमजुङको बेसीशहर नगरपालिका– ११ चिति स्याउतका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते हुनुभएको छ ।

अन्य

भिडियो