पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदाै १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई भदाै १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदाै १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण भदाै १३ गते रोल्पा अस्पताल रेउघामा गरिएको छ ।