चार वर्षमा पनि निर्माण सम्पन्न भएन राम्चे स्वास्थ्यचौकी भवन
कालिका गाउँपालिका–१ राम्चेमा निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्क विहीन भएपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही वञ्चित भएका