INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

अविरल वर्षाले सप्तरीमा करिब ७ सय ५४ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा करिब ७ सय ५४.८३ हेक्टर (झण्डै १,११४ बिगाहा) क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेतीमा

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाकी ७५ वर्षीया उमदा देवी यादवमाथि कुटपिट गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय वैजनाथ यादवविरुद्ध पीडितले ०८३ असार २८ गते बरसाइन प्रहरी

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

३५ वर्षीया महिलालाई ०८३ वैशाख २९ गते बिहान कुटपिट गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३८ वर्षीय जीवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३६ वर्षीय नरेश कुमार अधिकारीलाई ०८३ असार २२ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई

कुटपिट घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३८

राजविराज कारागारमा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ०८३ असार १८ गते राति सुरक्षा गार्ड ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजय कुमार महतोले बोकेको एसएलआर राइफलबाट एक

खम्बामा बाँधेर कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै जेठाजु ४५ वर्षीय प्रकाश

सामाजिक सञ्जालमा लेखेकै विषयमा पत्रकारमाथि कुटपिट

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र दैनिकका संवाददाता महादेवा गाउँपालिका–१ सोनरा निवासी ५७ वर्षीय देवराम यादव र ३५ वर्षीया विना देवीमाथि

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–४ लालपट्टीका १८ वर्षीय राजिव यादवलाई ०८३ जेठ १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकाला२ ‘चकलेट

महिला हत्या घटनाका आरोपित गिरफ्तार

तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय बब्लु रायलाई ०८३ जेठ ११ गते प्रहरीले गिरफ्तार

बालिका बेपत्ता पारिएको घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि बेपत्ता गराएको आरोपमा प्रहरीले सोही ठाँउ बस्ने ४३ वर्षीया रिता कुमारी यादवलाई ०८३

सप्तरी कारागारका महिला कैदीबन्दीहरु अनशनमा

सप्तरी कारागार राजविराजको ‘सी ब्लक’ मा रहेका महिला कैदीबन्दीहरूले आफूहरूमाथि लगाइएको झुठो मुद्दा फिर्ता गर्न माग गर्दै ०८३ जेठ ६ गतेबाट अनशनमा बसेका छन् ।

सुकुम्वासीको घर भत्काइएपछि ३६ बालबालिका सहित गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य संकट, एक जनाको मृत्यु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा टोलमा ०८३ वैशाख ४ गते बिहान सुकुम्वासी परिवारमाथि डोजर चलाइएपछि एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने ३६ जना

कर्मचारी कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिकामा करार सेवामा कार्यरत ३३ वर्षीय सव–इन्जिनियर मनोज यादवमाथि कुटपिट गरेको आरोपमा राजविराज नगरपालिका–८ का ५० वर्षीय गुलाव यादवविरुद्ध पीडितले ०८३ जेठ ५ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–५ रंजीतपुरका २० वर्षीय राजेश चौधरीलाई ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई

हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको शव हातखुट्टा बाँधिएको अवस्थामा ०८३ वैशाख ३० गते कोशी नदी किनारमा फेला परेको छ। जिल्ला प्रहरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–८ का २२ वर्षीय सुरज प्रकाश मण्डललाई  ०८३ वैशाख २१ गते गिरफ्तार गरेको छ । आरोपितले

प्रहरी हिरासतमा यातना दिएको अभियन्ता राजु जयसवालको आरोप

रूपनी गाउँपालिका– १ का ४१ वर्षीय राजु जयसवालले जिल्ला प्रहरी कार्यालयको बन्दी गृहमा आफूलाई मानसिक यातना दिइएको आरोप लगाएका छन्। रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले

राजविराज कारागारबाट फरार कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका – ८ तोपा निवासी

हत्या घटनाको आरोपमा विद्यालय सञ्चालकसहित दुई जना गिरफ्तार

खडक नगरपालिका–९ लालपट्टीका १४ वर्षीय धर्मेन्द्रकुमार साहको सोही नगरपालिका–७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा मृत्यु भएको भन्दै प्रहरीले दुई जनालाई ०८२ चैत १८

अन्य

भिडियो