INSEC Online

📅 २०८३ जेष्ठ २१

दैलेख

सामूहिक बलात्कार घटनाका कसुरदारलाई १८–१८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २५ वर्षीय खगेन्द्र भण्डारी र सोही ठाउँका २४ वर्षीय गोबिन्दबहादुर शाहीलाई जनही १८

बलात्कार घटनाका आरोपित गिरफ्तार 

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ डङ्सुरका ४५ वर्षीय दिलिप रोकायलाई ०८२ फागुन २९ गते गिरफ्तार गरेको छ ।  आरोपितले बालिकालाई फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित काकालाई फागुन २५ गते गिरफ्तार गरेको छ । माघ १२ गते एकाघरमा बस्ने ३२ वर्षीय काकाले ती

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–१ नाउलेकटुवालका २१ वर्षीय दिपक नेपालीलाई प्रहरीले माघ ८ गते गिरफ्तार गरेको छ । दाउरा लिन गएकी बालिकालाई

बलात्कार घटनाका कसूरदारलाई १० वर्ष कैद सजायकाे फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख रुपियाँ जरिबाना गरेको

इन्सेकको अभिलेखीकरणले न्यायिक काम सहयोग: न्यायाधीश पाण्डे

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले अदालत र न्यायिक कार्यसम्पादन गर्ने प्रहरी, प्रशासन, सरकारी वकिल लगायतका निकायलाई सहयोग

बालविवाहका कसूरदारलाई एक वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतले ०८२ मंसिर २८ गते डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई एक वर्ष कैद र १०

हत्या घटनाका आरोपित गिरफ्तार

६५ वर्षीय ज्येष्ठ नागरिक धनबहादुर रामजालीको हत्या गरेको आरोपमा मृतककी छोरी नौमूले गाउँपालिका–५ नौमूले गाउँकी २७ वर्षीया तिर्सना रामजालीलाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–६ का २६ वषीय खगेन्द्र बिकलाई  ०८२ कात्तिक ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–६ का २६ वर्षीय खगेन्द्र बिकलाई २०८२ कात्तिक ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक

प्रहरीद्वारा कुटपिट

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका तीन जना युवाहरुलाई जम्बुकाँध प्रहरी चौकीका इञ्चार्ज असई धनसिंह ठकुरीले ०८२ कात्तिक २७ गते साँझ शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको पीडित पक्षले आरोप

मतदातामा नयाँ नाम दर्तामा उत्साह देखिएन  

आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नयाँ नामदर्ता खुला गरेकोमा दैलेखमा चाहिँ अपेक्षाकृत नयाँ मतदाता थपिएका छैनन् । अनौपचारिक

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल

विद्यालयमा दिइएको शारीरिक सजायको घटना सार्वजनिक

महाबु गाउँपालिका–६ रानीबनकी घर भई दैलेख मोडेल स्कूलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई ०८२ भदौ १५ गते गृहकार्य अधुरो गरेको भन्दै शिक्षक विवेक

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य कसुरदार अझै फरार !

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत पक्ष नेकपा (माओवादी) ले आफ्नो

बलात्कारका घटनाका आरोपितहरु गिरफ्तार 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई ०८२ साउन २४ गते गिरफ्तार गरेको

झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

भगवतीमाई गाउँपालिका- ७ को बडाभैरव र वडा नम्बर ६ को कट्टी जोड्ने ज्योतिङ्गे खोलामा रहेको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

बलात्कार घटनाका आरोपितहरुलाई कैद सजाय र जरिबाना

बलात्कार सम्बन्धी तीन ओटा छुट्टाछुट्टै घटनाका तीन जना आरोपितहरुलाई दैलेख जिल्ला अदालतले ०८२ असार ३० गते कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र

मानव अधिकार पैरवीले न्याय सम्पादनमा मद्दत

दैलेख । २०८२ असार ९ गते जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार पैरवीको कामले न्याय सम्पादनको काममा समेत मद्दत

अन्य

भिडियो