INSEC Online

📅 २०८३ श्रावण १

दोलखा

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय काकालाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार २९ गते बलात्कार गरेको

‘बोक्सी’ घटनाका आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका–२ की ५० वर्षीया तुलामाया थामीलाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही वडाका ३५ वर्षीय राजिव थामीलाई ०८३ असार १६ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशंकर गाउँपालिका–२ का २४ वर्षीय जिम्मी भन्ने आङजिम्मी शेर्पा र ३७ वर्षीय सुकु शेर्पालाई ०८३ असार १३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई ०८३ जेठ ५ गते गिरफ्तार  गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–८ का ३४ वर्षीय बलबहादुर तमाङ विरुद्ध पीडित पक्षले ०८२ चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेके

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ चैत ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाँउपालिका–१ का २२ वर्षीय धनराज तमाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

इन्सेकद्वारा दोलखामा निर्वाचन पूर्व अनुगमन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारी,  आचारसंहिताको पालना, सुरक्षा प्रबन्ध लगायतका विषयमा इन्सेकद्धारा ०८२ फागुन १७ गते दोलखाका मुख्य निर्वाचन

ज्येष्ठ नागरिक माथि कुटपिट

बिगु गाउँपालिका–६ आलम्पुकी ७६ वर्षीया ज्येष्ठ नागरिक चन्द्रिमाया थामीलाई ०८२ फागुन १० गते ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा सोही वडाका ५२ वर्षीय गोक्सुङ थामीलाई

चुनावी प्रचारमा स्थानीयको अवरोध

वैतेश्वर गाउँपालिका–२ गैरीमुदीमा ०८२ फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा हिँडेका रास्वपा वैतेश्वरका सभापति नन्दलाल दाहालसहितका नेता तथा कार्यकर्तालाई हातमा रड लिएका एक

हत्या घटनाका आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिकामा जेठाजुको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीकी ५१ वर्षीया देउमाया थामीको खुकुरी र ढुङ्गा प्रहार गरी ०८२ फागुन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शैलुङ गाँउँपालिका–८ का ४६ वर्षीय भैरवबहादुर काफ्लेलाई ०८२ माघ २२ गते गिरफ्तार गरेको छ। आरोपितले महिलालाई माघ

दोलखाका ५२ मतदान केन्द्र अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका ९५ मतदान केन्द्र मध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील र १५ मतदान केन्द्र सुरक्षा संवेदनशीलताका आधारमा

निर्वाचन आयोगद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदिश खरेलसँग ०८२ माघ ८ गते स्पष्टीकरण माग गरेको छ । निर्वाचन आयोगले

दोलखामा ६ हजार ६ सय ८७ जना मतदाता थपिए

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दोलखामा ६ हजार ६ सय ८७ जना नयाँ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ता तथा

अधिकांश शिक्षक र विद्यार्थी बिरामी, विद्यालय तीन दिन बन्द

शिक्षक र विद्यार्थीहरुमा रुघाखोकी र घाँटी दुख्ने समस्या देखिएपछि मेलुङ गाउँपालिका–६ स्थित त्रिभुवन माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु

प्रादेशिक अस्पतालमा निःशुल्क औषधीको अभाव

दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत नपाउने गरेको बिरामीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले ९८ प्रकारका

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ मंसिर २३ गते चरिकोटमा सम्पन्न भयो । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–३ का ३० वर्षीय अण्डु शेर्पा र गौरीशंकर गाँउपालिका–३ का २४ वर्षीय पेमसाङ्गे शेर्पालाई ०८२ मंसिर १९

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभाव

सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभावका कारण विरामीहरु मर्कामा परेका छन् । अस्पतालमा दैनिक २ सय जना बिरामी सेवा लिन आउने गरेको

अन्य

भिडियो