INSEC Online

📅 २०८३ असार ३१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६ का ३० वर्षीय नविन परियारलाई १२ वर्ष कैद सजायको फैसला…

होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन

होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ०८३ असार ३० गते राष्ट्रिय…

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत २६ वर्षीया महिलालाई चरित्र हत्या गरेको आरोपमा भारतको आसाम राज्य, मदनपुर, गुहाटीका २६ वर्षीय जावरुल हकलाई प्रहरीले ०८३…

महिलालाई इमेलमार्फत अश्लील सन्देश पठाएको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई इमेल मार्फत पटक–पटक अश्लील तथा अपमानजनक सन्देश पठाई दुःख, हैरानी र मानसिक तनाव दिएको आरोपमा प्रहरीले नुवाकोट…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८३ असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले रामपुर नगरपालिका-१ का १९ वर्षीय विनोद बंशी विरुद्ध…

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामीलाई ०८३ असार २९ गते…

कर्मचारीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

कालिकामाई गाउँपालिका कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत २३ वर्षीय चन्दन चौरसियालाई ०८३ असार २३ गते कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा…

निरन्तरको वर्षाले भरतपुर जलमग्न

०८३ असार २९ गते बिहानदेखि परेको वर्षाका कारण भरतपुर महानगरपालिकाका विभिन्न वडाका बस्तीहरु प्रभावित भएका छन् । भरतपुर महनगरपालिकाको वडा…

अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित

लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ । आरोपितले…

सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद गाडी पार्किङ गरिएको भन्दै पत्रकार महासंघद्वारा छानबिनको माग

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी सञ्चारकर्मीको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति…

सिंहदरबार प्रवेशमा रोक लगाएपछि नाबालकसहित निहारिका राजपुत र बिनु यादव गेटमै धर्नामा

गृह मन्त्रालयमा आफ्ना समस्या राख्न ०८३ असार २९ गते सिंहदरबार पुगेका २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई…

माजिद अन्सारीमाथि कुटपिट घटनाको आयोगमा उजुरी

जेनजी अभियानता माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा जेनजी मुभमेन्ट अलायन्सले उजुरी दिएको छ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुनीचाँदे गाउँपालिका – ७ जाजरकोट घर भई हाल तिला गाउँपालिका–३ बस्दै आएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवन जिल्लाको खैरहनी नगरपालिका स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५…

५५ घरधुरी खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी लामो समयदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। स्थानीय तह र सम्बन्धित निकायले समस्या समाधानका…

दाइजोको निहुँमा कुटपिट गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

२४ वर्षीया महिलालाई दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिरारीका पती २८ वर्षीय निरञ्जन…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले घोराही…

जेनजी अभियन्तामाथिको कुटपिट घटनाको विरोधमा प्रदर्शन

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका डुबान प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका…