कुटपिट घटनाका आरोपित गिरफ्तार
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ । थुलुङ
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ । थुलुङ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका २ का २० वर्षीय योमु सिङ कुलुङलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८२ माघ २ गते
जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले भदौ २५ गते अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जेनजीका कारण जिल्लाभित्र हुन सक्ने
अपाङ्गता हुनु भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखुपिके गाउँपालिका–२ का पोखरीका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका- २ का ३० वर्षीय एक पुरूषलाई गिरफ्तार गरेक छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २१
थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया छोरी पवित्रा तामाङलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाबु चमकुमार तामाङलाई वैशाख ४ गते गिरफ्तार
थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया बालिका पवित्रा तामाङ बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते हुनु भएको छ । घरायसी विवादका क्रममा ३२ वर्षीय बाबु चमकुमार
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विभिन्न सरकारी प्रयोजनका लागि ०८१ माघ ६ गदेखि अनिवार्य गर्ने सरकारको निर्णयलाई सदर गरी दिएपछि सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिर्वाय
जिल्ला अस्पतालमा भाइरल सङ्क्रमणका बिरामीको चाप बढेपछि उपचारमा समस्या भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी
सार्वजनिकस्थलमा आवतजावतका लागि अपाङ्गमैत्री संरचना बनाउनुपर्ने कानुनी व्यवस्था भएपनि जिल्लाका अधिकांश सरकारी कार्यालय अपाङ्गमैत्री नभएका कारण सेवा प्राप्तिमा समस्या हुने गरेको अपाङ्गता भएकाहरूको गुनासो छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा” कार्यक्रम मङ्सिर ३० गते सम्पन्न गरिएको छ ।
नेचा बेदघारी लिफ्टीङ खानेपानी आयोजनाको मुहानमा निर्माण भइरहेको ईनार बाढीले पुरेपछि खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरधुरीका परिवार प्रभावित भएका छन् । असार २६
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक
खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेमा स्थित थामे आधारभूत विद्यालय एक सातायता बन्द छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचनामा क्षति
थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले माप्य-खुम्बु मितेरी पुलमा
सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई जातीय विभेद घटनामा आरोपित पक्षले माफी मागेपछि मिलापत्र गरिएको छ । दलित समुदायलाई सोलुदूधकुण्ड नगरपालिका-५ का कर्मा
हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न
थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका ६० वर्षीय ज्येष्ठ नागरिक सुरेश बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-२ देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई साउन ५ गते गिरफ्तार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ
लिसंखुपाखर गाउँपालिका—१ ठुलोधादिङकी ६४ वर्षीया दावाडोल्मा तमाङ लाई कुटपिट गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय श्याम लामा र ४२ वर्षीय पदम लामालाई ०८१ जेठ २५
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि
काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४
गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु