INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला कोलही नगरपालिका १० घर भई रामग्राम नपा– १० नदवा स्थित मामा घरमा बस्दै आएका २० वर्षीय विकास ठाकुरलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

अन्य

भिडियो