भदौ २३ र २४ गतेको घटना सम्बन्धमा मानव अधिकार आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका विभिन्न संघसंस्थाहरुको साझा मञ्च मानव अधिकार र न्यायका लागि सामुहिक अभियानको आयोजनामा राष्ट्रिय मानव अधिकार आयोगको ०८२ भदौ २३