INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला जन्तरेढुंगा गाउँपालिका–६ का २३ वर्षीय प्रविन मगरलाई २०८२ भदौ ९ गते गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ १० गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते धुलिखेल अस्पतालमा गरिएको छ।

अन्य

भिडियो