INSEC Online

📅 २०८३ जेष्ठ ३०

ताजा समाचार

  • मुख्य समाचार
  • हत्या
  • दाइजो
  • गिरफ्तारी
  • कथित बोक्सीको आरोप
  • हिरासत/कारागारमा मृत्यु

इन्सेक गतिविधि

पीडितहरुको न्यायमा पहुँचसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पीडितहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम ०८३

हरिहरपुरगढी गाउँपालिकामा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका र इन्सेक बागमती प्रदेश कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय मानवअधिकार

फिचर

सामाजिक र मनोवैज्ञानिक पीडामा एकल महिला

पति गुमाएपछि एकल जीवन बिताउन बाध्य महिलाहरू आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पीडाको दोहोरो–तेहरो मारमा परिरहेका छन्। कालगतिले पति गुमाएका वा दशक लामो सशस्त्र द्वन्द्व, वैदेशिक रोजगारी, दुर्घटना तथा सम्बन्धविच्छेदका कारण

फोहोर जङ्गलमा फाल्दा दुर्गन्ध फैलियो, वातावरणीय अधिकारमाथि प्रश्न

तानसेन नगरपालिकाको बजार क्षेत्रबाट संकलन हुने फोहोर खुला रूपमा देउराली सामुदायिक वनअन्तर्गत वनदेवी जङ्गल क्षेत्रमा विसर्जन गरिदा स्थानीय बासिन्दा दुर्गन्ध, प्रदूषण तथा सम्भावित स्वास्थ्य जोखिमको मारमा परेका छन्। दीर्घकालीन फोहोर

स्वास्थ्य बिमा : गरिबको उपचारको आधार कमजोर बन्दै

रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका ८६ वर्षीय नामदेव विश्वकर्माको यो प्रश्न केवल एक व्यक्तिको चिन्ता होइन, स्वास्थ्य बिमा सेवामा निर्भर हजारौं विपन्न नागरिकको साझा पीडा हो । दम, उच्च रक्तचाप लगायतका दीर्घरोगबाट

अन्तर्वार्ता

परिस्थितिलाई बुझे मानसिक स्वास्थ्य बिग्रँदैन

द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र ठगुन्ना सकारात्मक सोचको विकासले मानसिक समस्या हुनबाट जोगिन सकिने बताउनुहुन्छ ।

निर्वाचनको प्रारम्भिक तयारी सुरू भएको छ

  नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ असोज ८ गते संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३

सम्पादकीय

बदर मतले बढायो चिन्ता

नेपालको लोकतान्त्रिक प्रणालीको मजबुत आधार भनेको जागरूक, सचेत र जिम्मेवार मतदाता हुन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कचनकवलदेखि कञ्चनपुरसम्म र महेन्द्रनगरदेखि मनाङसम्मै मत बदर भएको

निर्वाचन स्वच्छ, निष्पक्ष ढङ्गमा सम्पन्न होस्

  आवधिक निर्वाचन लोकतन्त्रको आधार हो । जनताले आफ्ना प्रतिनिधि निष्पक्ष र भयरहित ढङ्गले मतपत्रबाट चुन्न पाउनु मतदाताको सार्वभौम अधिकार हो । नवयुवा पुस्ताको प्रर्दशनपछि

शान्ति सम्झौताका २० वर्षः न्याय र परिपूरण कहिले ?

१० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्यका लागि नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) बीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको

इन्सेक अनलाइनको २२ वर्षे यात्राः मानव अधिकारको प्रतिबद्धता र चुनौतीहरू

आजबाट इन्सेक अनलाइन २२ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा इन्सेक अनलाइनले मानव अधिकारको क्षेत्रमा निरन्तरता र प्रतिबद्धता सहित गरेको कार्यलाई हामी गर्वका साथ

निर्वाचन तोकिएकै समयमा गराउनु सरकारको दायित्व हो

गत भदौ २३ र २४ गतेको नवयुवाहरुको प्रदर्शनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनका लागि समय तोकेको छ । निर्वाचन नजिकंदै गर्दा

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ

गत भदौ २३ र २४ गतेको नवयुवाहरुको प्रदर्शनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनका लागि समय तोकेको छ । निर्वाचन आउनका लागि

मुलुकलाई निकास दिनका लागि निर्वाचन अपरिहार्य छ

अन्तरिम सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । सरकारले निर्वाचनको मिति तोकेको भएपनि जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट

द्वन्द्व पीडितको पक्षमा न्याय दिलाउने अधिकार सम्पन्न आयोग बन्नु पर्छ

विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका द्वन्द्व पीडितका मुद्दाहरू अहिलेसम्म पूरा हुन सकेनन् । शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन नेपाल सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप

विचार मञ्च

मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तुहरुले आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने

सन्दर्भ विश्व वातावरण दिवसः ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’

ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरु; रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ

फुसको छानोबाट सुरक्षित आवाससम्म

चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बस्नु भएको छ । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा

हाम्रा जनप्रतिनिधि हाम्रो अधिकार

नागरिकमैत्री नीति, योजना र कार्यक्रममा आधारित रहेर बजेट ल्याएका छौं

रुपन्देही जिल्लाका अधिकांश स्थानीय तहले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट तोकिएकै समयमा पास गरेका छन् । सोही अनुसार रुपन्देहीको सियारी गाउँपालिकाले पनि समयमै नीति तथा कार्यक्रम र

मानव अधिकार तथा लक्षित वर्गकै क्षेत्रमा काम गरिरहेका छौँ

मोदी गाउँपालिकाले मानव अधिकारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी र खाद्य अधिकार कार्यान्वयनमा कसरी काम गरिरहेको छ त भन्ने सन्दर्भमा इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति प्रमुख बिमल

लैङ्गिकमैत्री नीति, योजना, बजेट र विपद्को तयारीमा जुटेका छौं

अधिकांश स्थानीय सरकारले आर्थिक वर्षको बजेट असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पास गरेपनि केही स्थानीय तहहरुको नगरसभा र गाउँसभा बाँकी रहेका छन् । सोही अनुसार कपिलवस्तु

नीति, योजना, बजेट तथा कार्यक्रमहरु बनाएर बिपद्को सामना गर्न तयार छौं

विगतको तुलनामा यो वर्ष औषतभन्दा बढी वर्षा हुने र अघिल्लो वर्षको तुलनामा बढी जनधनको क्षति हुने अनुमान मौसमविद्हरूले गरेका छन् । मौसम सक्रिय भइरहँदा स्थानीय सरकारले बिपद् प्रतिकार्य योजना कसरी

भिडियो

समाचारमा इन्सेक

प्रतिनिधिसभा निर्वाचन २०८२

सुदूरपश्चिम प्रदेशमा ५१ हजार ५६ मत बदर, मतदाता शिक्षा प्रभावकारी बनाउन आवश्यक

सुदुरपश्चिम प्रदेश अन्तर्गतका नौ ओटा जिल्लामा निर्वाचन कार्यालयले मतदाता शिक्षा सञ्चानल गरेको भए

गुल्मीमा ४ हजार बढी मत बदर,  मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड

गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ।