INSEC Online

📅 २०८३ श्रावण १०

सङ्खुवासभा

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर लालपुर्जा वितरण

चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरिएको छ । विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर नगरपालिका–१० का अशक्त

पत्नी हत्या आरोपमा पति गिरफ्तार

  मादी नगरपालिका- ४ डाडाँगाउँकी ४३ वर्षीया फूलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५६ वर्षीय पति अमरबहादुर सार्कीलाई ०८३ साउन २ गते

सङ्खुवासभामा यौनजन्य घटनामा वृद्धि

जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार

कारागार व्यवस्थापन विभागद्घारा खाँदवारी कारागारको अनुगमन

जिल्ला कारागार कार्यालय, खाँदबारीको कारागार व्यवस्थापन विभागको टोलीले ०८३ असार २८ गते स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि कारागारभित्रको खानेपानीको समस्यादेखि लिएर जीर्ण भवनको मर्मत

८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण

जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलाइएका ८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण गरिएको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा

बाढीपहिरोका कारण ४२ परिवार विस्थापित  

कोशी प्रदेशमा ०८३ असार ५ गते भित्रिएको मनसुन हिमाली जिल्ला सङ्खुवासभामा सक्रिय भएसँगै ४२ घर प्राकृतिक विपद्का कारण विस्थापित भएका छन् । बाढी पहिरोका दुई

पहिरोका कारण २८ परिवार विस्थापित

सिलिचोङ गाउँपालिका–१ मा पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरधुरी विस्थापित भएका छन । वर्षासँगै बाढी पहिरोका कारण सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन्

पहिरोका कारण दुई ओटा विद्यालयमा क्षति, पठनपाठन ठप्प

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ । वर्षापछि आएको बाढी–पहिरोले सिलिचोङ–१ नेवाटारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–२ का २२ वर्षीय देवेन्द्र श्रेष्ठलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८३ असार ७ गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय दीपेन्द्र गिरीलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८३ असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा

पहिरोका कारण एक विद्यालयसहित दुई ओटा घर जोखिममा

मकालु गाउँपालिका—१ स्थित सिंहेश्वरी आधारभूत विद्यालय जोखिममा परेको छ । पहिरोका कारण विद्यालयसँगै मकालु गाउँपालिका १ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाको घर समेत जोखिममा

पहिरोका कारण तीन घर विस्थापित

सङ्खुवासभामा अविरल वर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका छन् ।

जनप्रतिनिधिमाथि दुर्व्यवहार

सङ्खुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर सुमुना श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा असार ५ गते उजुरी दिनु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादि नगरपालिका —७ बाघाका २५ पासाङ शेर्पा लाई ०८३ असार २ गते गते गिरफ्तार गरेको छ । आरोपितले

दुई जना कैदीको हत्या अभियोगमा असईसहित १५ जनालाई जन्मकैदको सजाय  

जिल्ला कारागार, खाँदवारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैद सजायको फैसला भएको छ । जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको ०८३ जेठ २७ गतेको

पीडितलाई उपचार र कानुनी सहायताका लागि इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनामा पीडित भएकी १० वर्षीया बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरूण राईलाई जेठ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८३ जेठ ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, जिल्ला त्रिवेणी गाउँपालिका–१ स्थायी घर भइ चैनपुर नगरपालिका–६ भञ्याङखर्क बस्दै आएका ५७ वर्षीय गम्बु शेर्पालाई ०८३ जेठ

शिक्षक कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

मादी नगरपालिका– ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, च्याङरिङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई ०८३ वैशाख ११ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–७ का १९ वर्षीय निशान कार्कीलाई चैत १५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ चैत १०

अन्य

भिडियो