INSEC Online

📅 २०८३ जेष्ठ २१

विपद्का कारण गाउँ स्थानान्तरणको माग

हिमबाढी, पहिरो, ताल विस्फोट लगायतका विपद्का कारण नाम्खा गाउँपालिका–६ लिमी उपत्यकामा पर्ने तिलगाउँका स्थानीय बासिन्दाले गाउँ स्थानान्तरणको माग गरेका छन्…

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशमा २ अर्ब बढीको क्षति

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ०८२ कात्तिक १५ गतेदेखि कात्तिक १७ गतेसम्म परेको भारी वर्षाका कारण धान…

अत्यधिक वर्षापछि धनकुटा र सुनसरीमा विद्यालय बन्द, कोशीका विभिन्न सडक पहिरोका कारण अवरुद्ध

मोन्था चक्रवातको असर कोशी प्रदेशका विभिन्न जिल्लामा परेपछि विद्यालय बन्द गरिनुका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन् । भारी…

तीन महिनामा ३ सय ३३ विपद्का घटना

कर्णाली प्रदेशमा तीन महिनामा मात्रै ३ सय ३३ विपद्का घटना भएका छन् । साउन १ गतेबाट कात्तिक १० गतेसम्म उक्त…

रामेछापको सुनापतिमा जमिन सर्न थालेपछि चार गाउँ उच्च जोखिममा, करिब ९० घर परिवार असुरक्षित

रामेछापको सुनापति गाउँपालिका–३ मा खानी खोलाबाट सुरु भएको ठुलो पहिरोले पुरै जमिन सर्न थालेपछि चार गाउँका करिब ९० घर परिवार…

इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीपहिरोबाट अति प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सङ्घीय सरकारको ०८२ असोज २३…

प्रदेश सरकारद्वारा इलामका सात ओटा स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस

प्राकृतिक विपद्का कारण कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ताप्लेजुङ र पाँचथर यो साता सबैभन्दा बढी प्रभावित भए ।…

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु

अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको…

बाढीबाट रौतहटमा ४ सय १२ परिवार विस्थापित

०८२ असोज १८ र १९ गते आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ…

प्राकृतिक विपदको घटनामा पाँचथरमा दुई र मोरङमा एक जनाको मृत्यु, सयौँ परिवार प्रभावित

निरन्तर वर्षापछि बाढीपहिरोका कारण जिल्लामा बितेको २४ घण्टाको अवधिमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।…

पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु, आठ जना घाइते, चार जना बेपत्ता

अत्यधिक वर्षापछि गएको पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । पहिरोमा परेर दुई…

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३…

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । ०८२ असाेज १९ गते अपराह्न १…

इलाममा बाढीपहिराेमा परी १८ जनाको मृत्यु

निरन्तर वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको…

अविरल वर्षाले वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम…

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको…

पहिरोका कारण नौ घर जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जिल्लाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण नौ घर…

तिलगाउँका बाढीपीडितको चार महिनादेखि त्रिपालमा बास

नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयहरू चार महिनादेखि त्रिपालमा बस्दै आएका छन् । ०८२ जेठ १ गते राति आएको बाढीसहितको पहिरोले गाउँ…

पहिरोका कारण ११ परिवार विस्थापित, १२ ओटा घर उच्च जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन हिमाली जिल्ला ताप्लेजुङमा पुन सक्रिय भएसँगै बाढीपहिरोका कारण मैवाखोला गाउँपालिकामा ११ परिवार…

गुल्मीमा पहिरोले चार परिवार विस्थापित

मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा पहिरोका कारण चार परिवार विस्थापित भएका छन् । भदौ २७ गतेदेखि सुरु भएको पहिरो बढ्दै गएपछि…