INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाणिनि गाउँपालिका– ७ अड्गुरीका ४७ वर्षीय पदमबहादुर परियारलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।

अन्य

भिडियो