त्रिपालमुनि पठनपाठन गर्न बाध्य विद्यार्थी
चङ्खेली गाउँपालिका–५, नेप्कागाउँको डाँफे आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी त्रिपालमुनि पठनपाठन गर्दै आएका छन् । ०८३ जेठ ५ गते राति आएको पहिरोले विद्यालय भत्किएपछि चौरमा
चङ्खेली गाउँपालिका–५, नेप्कागाउँको डाँफे आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी त्रिपालमुनि पठनपाठन गर्दै आएका छन् । ०८३ जेठ ५ गते राति आएको पहिरोले विद्यालय भत्किएपछि चौरमा
सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी लामो समयदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। स्थानीय तह र सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी पहल नगर्दा स्थानीयले
हुम्लाको मध्य तथा दक्षिण क्षेत्रका चार गाउँपालिकाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि परिचयपत्र नम्बर प्राप्त गर्न नसक्दा
संघीयता लागू भएर स्थानीय सरकार स्थापना भएको करिब नौँ वर्ष बितिसक्दा पनि हुम्लाका केही गाउँमा दलित समुदायप्रति हुने जातीय विभेद हट्न सकेको छैन। दलित कोटाबाट
जिल्लाका अधिकांश सरकारी कार्यालयका भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको छ। कार्यालयका भवन निर्माण तथा सञ्चालनका क्रममा पहुँचयुक्त संरचनालाई प्राथमिकता
स्वार्पुनाथ गाउँपालिका–३ राया गाउँकी ४० वर्षीया नानी कामीको सुत्केरी भएको २० दिनमै मृत्यु भएपछि उनका जुम्ल्याहा शिशुहरू अलपत्र परेका छन् । मृतकका आफन्त लालधन टमटाका
ताँजाकोट गाउँपालिका–३ स्थित दुर्गम मासपुर गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा गर्भवती महिलाहरू अझै पनि घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य पूर्वाधार निर्माण भए
अदानचुली गाउँपालिका–४ लौठीस्थित ज्ञानोदय माध्यमिक विद्यालयको भवनमा हावाहुरीका कारण क्षति पुगेपछि पठनपाठन प्रभावित भएको छ। यहि जेठ २१ गते आएको तीव्र हावाहुरीले विद्यालयको दुई कोठे
खार्पुनाथ गाउँपालिका–१ लालीमा जडान गरिएको इन्टरनेट सेवा एक सातादेखि अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रदान गरिने अनलाइन सेवाहरू प्रभावित भएका छन्। इन्टरनेट सेवा बन्द भएपछि जन्मदर्ता,
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि बिरामी र सुत्केरी महिलाको उद्धार स्टेचरकै भरमा गर्नुपर्ने अवस्था छ। सडक विस्तार र पूर्वाधार विकासका
हुम्लाको दक्षिण क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्नकै लागि करिब २० हजार रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । जिल्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली
हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको धुलाचौर क्षेत्रमा सयौँ हुम्ली यात्रु दुई दिनदेखि अलपत्र परेका छन् ।
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा ०८३ जेठ ५ गते खसेको पहिरोले सोही गाउँपालिका डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित बनेको छ । जेठ
सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयामा शिक्षक दरबन्दी र दुई कक्षा कटौती गरिएको विरोधमा वैशाख २८ गते विद्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएका छन् ।
हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा वृद्धि भएको हो ।
हुम्लाका दुई गाउँपालिकाका केही वडाका नागरिकहरु नागरिकता लगायतका आवश्यक सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन्। वडा कार्यालय र बस्तीबीचको दूरी
अदानचुली गाउँपालिका–६ स्थित पाल्स गाउँमा रहेको कैलाशपुरी माध्यमिक विद्यालयका विद्यार्थीहरू विगत एक वर्षदेखि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयको पुरानो जीर्ण भवन
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्ला बाहिर पठाएको छ । जिल्लामा पोषण सम्बन्धी सेवा नभएको र कुपोषित बालबालिकाको घरमा
हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण सम्बन्धी अभियान प्रभावित भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन
हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकामा नुनको अभाव भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन ढुवानी गर्ने जिम्मा पाएको कम्पनीले समयमा ढुवानी नगर्दा
गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो
लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ
राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स