INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीद्वारा कपिलवस्तु कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र माहुरी होमको संयुक्त टोलीले जेठ ६ गते जिल्ला कारागार कपिलवस्तुको अनुगमन गरेको छ…

गोली प्रहारबाट मृत्यु घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

कोशी गाउँपालिका- १ लौकहीमा ०८२ पुस १७ गते बिहान १ बजे सशस्त्र प्रहरीको गोली प्रहारबाट मारिएका सोही ठाउँका ४५ वर्षीय…

अछाम जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा इन्सेकद्वारा अनुगमन

अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले अछाम जिल्लाको जिल्ला कारागार तथा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन…

हिरासतमा थुनुवाको  मृत्यु घटनाकाे इन्सेकसहितकाे संयुक्त टोलीद्वारा अनुगमन

वीरेन्द्रनगर–११ का ३५ वर्षीय गंगे सुनारको कात्तिक २१ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि  राष्ट्रिय मानव अधिकार आयोग…

बाँके कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

जेनजी आन्दोलनपछि बाँके कारागारको अवस्थाको अध्ययन र तथ्य सङ्कलन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल र उपभोक्ता…

जयेन्दु बालसुधार गृह बाँकेको स्थलगत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र एड्भोकेसी फोरम नेपालले २०८२ कात्तिक १७ गते बाँके स्थित जयेन्दु…

इन्सेकद्वारा चौतारा कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८२ कात्तिक ७ गते चौतारा कारागारको अनुगमन गरेको छ । इन्सेक बागमती…

घाइते प्रहरीहरूको अवस्थाबारे इन्सेकको अनुगमन

आन्दोलनका क्रममा ०८२ भदाै २३ र २४ गते घाइते भएका प्रहरीहरुकाे स्वास्थ्य अवस्था र घटनाका सन्दर्भमा इन्सेकले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा असोज…

आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका वडा कार्यालयको अनुगमन र घाइतेसँग भेटघाट

कर्णाली प्रदेशमा आन्दोलनका क्रममा ०८२ भदौ २४ गते आगजनी तथा तोडफोडबाट वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयमा क्षति भएका संरचनाको इन्सेक कर्णाली…

आन्दोलन क्रममा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोड घटनाको अनुगमन (फोटोफिचर)

कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश…

जेनजी आन्दोलनका क्रममा भएका घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

पोखरामा जेनजी समूहको नाममा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनका र त्यसपछिका घटना क्रममा घाइते भएका बिरामीको पोखराका विभिन्न…

जेनजी आन्दोलन- कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा गरी १ सय २५ ओटा संरचनामा आगजनी र तोडफोड

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालविरूद्धको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा…

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भदौ २८ गते बिहानसम्म कर्फ्यु निरन्तर

गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला प्रशासन कार्यालयले ०८२ भदौ २८ गते बिहानसम्मको लागि कर्फ्यु आदेश…

वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न पोखराका नागरिकको अपिल

पोखरास्थित विभिन्न नागरिक तथा समाज/संस्थाले ०८२ भदौ २६ गते एक अपिल मार्फत वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न गम्भीर ध्यानाकर्षण…

गण्डकी प्रदेशका जिल्ला कारगारबाट १ हजार १ सय ९४ र बालसुधार गृहबाट १ सय ९ जना कैदीबन्दी भागे

गण्डकी प्रदेशका विभिन्न जिल्लामा जेन–जि प्रदर्शनकारीहरूले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको…

इन्सेकद्वारा झुम्का कारागारको अनुगमन

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार, झुम्काको भदौ २५ गते अनुगमन गरेको छ । जेनजी…

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडपोखरामा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनमा संलग्न प्रदर्शनकारीहरूद्वारा सबै सरकारी कार्यालयहरूमा आगजनी…

जेनजी आन्दोलन– कोशी प्रदेशमा भौतिक संरचना निशानामा

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते देखि सुरूआत गरेको…

इन्सेकद्वारा मोरङ्ग कारागारको अनुगमन

इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले ०८२ भदौ १३ गते जिल्ला कारागार मोरङ्गको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश…

कैलाली जिल्ला कारागार झडपः इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीद्वारा अध्ययन सुरु

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीले ०८२…