INSEC Online

📅 २०८३ श्रावण १

कैलाली

सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरी वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक ०८३ असार ३१ गते धनगढीमा सम्पन्न भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामीलाई ०८३ असार २९ गते घनगढीबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ०८३ असार २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–६ जगतपुरका २३ वर्षीय समिर डगौरालाई असार २५ गते गिरफ्तार गरेको छ ।

स्वास्थ्यकर्मीलाई कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

टिकापुर प्रादेशिक अस्पताल, टिकापुरका प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईलाई ०८३ असार २३ गते कुटपिट गरेको आरोपमा सोही अस्पतालको फिजियोथेरापी शाखामा कार्यरत कर्मचारी अनिलकुमार तिवारीविरुद्ध पीडित पक्षले

बालक हत्या घटनाका फरार आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ मोयाका २५ वर्षीय खेमराज कठायतलाई ०८३

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर

प्रदेशका अस्पतालहरुमा प्रविधिमैत्री सेवा विस्तार गर्छौः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहले प्रादेशिक अस्पतालहरुमा प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । अग्रलेख मल्टिमिडियाको आयोजना तथा निसर्ग अस्पताल एण्ड

न्यायिक प्रक्रियामा जानको लागि इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

मानव बेचविखन तथा ओसारपसार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असार १२ गते आर्थिक सहयोग प्रदान गरेको छ

द्वन्द्वपीडित परिवार अझै न्याय र राहतको आशामा

धनगढी उपमहानगरपालिका—१४ स्याउले (साविकको फुलवारी गाविस—७ स्याउले) घर भएकी ८० वर्षीेया द्वन्द्व पीडित हरीना सार्कीले विगत २४ वर्षदेखि छोरा तुलाराम सार्कीको न्यायको पर्खाईमा बसिरहनु भएको

३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा

पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा पाँच वर्षमुनिका बालबालिकाको पोषण स्क्रिनिङ् गर्दा ३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा रहेको पाइएको छ । टिकापुर नगरपालिकाको

सहायता कक्ष सवलीकरण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण, व्यवस्थापन, परिचालन समितिको बैठक ०८३ असार ९ गते धनगढीमा सम्पन्न

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा

पुनर्स्थापनाको अभावमा मुक्त कमैयाहरु आधारभुत अधिकारबाट समेत वञ्चित

कैलारी गाउँपालिका–३ पुनर्सवास कम्पनी (टिसियन)को जग्गामा बसोबास गर्दै आइरहेका ओमनगर मुक्त कमैया शिविरका ७६ कमैया परिवारको २२ वर्ष बितिसक्दा समेत पुनर्स्थापना हुन सकेको छैन् ।

कुटपिट घटनाका आरोपित गिरफ्तार

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शैलेशकुमार सिंहलाई ०८३ असार १ गते कुटपिट गरेको आरोपमा प्रहरीले बझाङ् जिल्ला बुङगल नगरपालिका–२ का २८ वर्षीय गोविन्द धामीलाई असार १

भीरमा टेम्पो खसालिएको घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले गोदावरी नगरपालिका–४ गाइमारेस्थित अतिक्रमित क्षेत्र खाली गराउने बहानामा डिभिजन वन कार्यालय, कैलालीका कर्मचारीले स्थानीयको टेम्पो भीरमा

वन कार्यालयका १२ जना कर्मचारी गिरफ्तार

गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामी र पति घनश्याम धामीले खुद्रा व्यापारमा प्रयोग गरिएको सु.प.प्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भीरबाट खसालिदिएको आरोपमा प्रहरीले

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८३ जेठ २१ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१६ रामपुरका २१ वर्षीय प्रदिप चन्द, २२ वर्षीय विशाल बुढा र सोही

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ पुर्वटेहीका ३२ वर्षीय आवेश चौधरीलाई जेठ २४ गते गिरफ्तार

स्वच्छ वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा स्वच्छ वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया ०८३ जेठ

कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ जेठ २१ गते आर्थिक सहयोग प्रदान गरेको छ । १५ वर्षीया

अन्य

भिडियो