INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङ

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका बागलुङ नगरपालिका– ७ का ३४ वर्षीय मिठु किसान भन्ने सुरेश बोहोरालाई ०८३ जेठ

वागलुङमा दादुरा सङ्क्रमण

बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण फैलिएपछि ढोरपाटन नगरपालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट

बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ निर्वाचन क्षेत्र नं. २ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभुत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान अधिकृतहरूको ह्वाट्सएप

इन्सेकद्वारा निर्वाचन तयारीको स्थलगत अनुगमन

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेशको टोलीले

बागलुङका ५५ मतदान स्थल अति संवेदनशील

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा ५५ मतदानस्थल अति संवेदनशील रहेको छ । दुई निर्वाचन क्षेत्रमा १ सय ७ मतदान स्थल र

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस २ गते सम्पन्न भएको

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण

आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बागलुङ जिल्लामा एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थललाई स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कास्की कारागारबाट भागेका कैदी बागलुङबाट गिरफ्तार

गत भदौमा भएको आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ ढकालवारीका ६० वर्षीय गुमानसिंह परियारलाई प्रहरीले ०८२ मङ्सिर २ गते बागलुङबाट गिरफ्‌तार गरेको

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा भागेका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका– १८ का २७ वर्षीय विशाल भन्ने शेरबहादुर नेपालीलाई प्रहरीले ०८२ कात्तिक ३ गते गिरफ्‌तार गरेको

औषधि नपाएको बिरामीको गुनासो

सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले

मानव अधिकार वर्ष पुस्तककाे अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका–८ का ३० वर्षीय याम प्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीसलाई ०८२

बिपद् प्रभावितले पाएनन् राज्यबाट पाउनु पर्ने रकम

बागलुङ जिल्लाका बिपद् पीडित लाभग्राहीले सरकारले उपलब्ध गाउनु पर्ने रकम लामो समयदेखि पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार जिल्लाका बिपद्

दमकलको अभावले आगलागी नियन्त्रणमा समस्या

बागलुङ जिल्लाका नौ ओटा पालिकामा हालसम्म दमकल सेवा उपलब्ध छैनन्। जिल्ला भित्रका धेरै स्थानहरूमा आगलागी हुँदा दमकलको अभावले धनजनको क्षति हुने जोखिम देखिएको छ। जिल्ला

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितहरु गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा तमानखोला गाउँपालिका- १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर जिल्ला कैलाश गाउँपालिका- ९ स्थायी घर

इन्सेकको पहलमा प्रहरीमा उजुरी दर्ता

सोनिया परियारको मृत्यु प्रकरणमा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा इन्सेककर्मीको पहलमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ । २१  गते राति काठेखोला गाउँपालिका-५ विहुँ स्थित

निसीखोलामा ‘होम डेलीभरी’ चुनौती बन्दै

निसीखोला गाउँपालिकामा गत वर्ष मात्रै ६० जना भन्दा बढी गर्भवती घरमै सुत्केरी भए । जसमध्ये दुई जना सुत्केरीको ज्यान गयो । घरमै हुने सुत्केरीको सङ्ख्या

आमा पुर्पक्षमा रहँदा बालबालिका कारागारमा !

जिल्ला कारागार बागलुङको महिला कैदीबन्दी राख्ने भवनमा यतिबेला दुई जना बालबालिका छन् । चार वर्षीय बालक कारागार पुगेको १० महिना भयो । २ महिनाकी बालिका

चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द

अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको

अन्य

भिडियो