INSEC Online

📅 २०८३ श्रावण ५

मधेस प्रदेश

पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पीडितमैत्री न्याय प्रणाली आवश्यक: मुख्य न्यायाधीश

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय र आफन्त नेपाल धनुषाको संयुक्त आयोजना तथा न्यायाधीश समाज नेपालको सहकार्यमा जनकपुरधाममा ०८३ साउन १ गते सम्पन्न

अव्यवस्थित फोहोर व्यवस्थापनप्रति अधिकारकर्मीको ध्यानाकर्षण

वातावरणीय मानव अधिकार रक्षकहरुले फोहोर व्यवस्थापनमा प्रदेश सरकारको भुमिका निरासाजनक भएको भन्दै ०८३ असार २४ गते सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

“बालबालिकाको सहभागिता सुनिश्चित गरौ, बालमैत्री समाज निर्माण गरौ” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति धनुषा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सवल नेपाल, लाइफ नेपाल,

समान ज्याला, मर्यादित श्रम, सम्मानजनक पुनःस्थापनाको मागसहित मुक्त हरवा–चरवाको प्रदर्शन

मुक्त हरवा–चरवा समुदायको श्रम अधिकार सुनिश्चित गर्दै मर्यादित रोजगार, समान कामका लागि समान ज्याला तथा सम्मानजनक पुनःस्थापनाको मागसहित मुक्त हरवा–चरवा अधिकार मञ्चले ०८३ असार ४

मधेस प्रदेशको बजेट: कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षामा सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेश सभा  मार्फत ०८३ असार १ गते सार्वजनिक

प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रविधिको सदुपयोग सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम ०८३ असार १ गते जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र

बोराभित्र बाँधिएको अवस्थामा बालकको शव फेला

सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट ०८३ जेठ २२ गतेदेखि हराएका तीन वर्षीय बालक मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा तैरिरहेको अवस्थामा जेठ २५ गते फेला परेको

मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको टोलीले मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग २०८३ जेठ २० गते भेटघाट गरी मधेस

बलात्कार गरेको कसुरमा ६ महिना कैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महोत्तरी जिल्ला अदालतले दश वर्षीय बालकलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र ७ लाख रुपियाँ जरिवानाको फैसला

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

सोनमा गाउँपालिका–३ का आठ वर्षीय बालकलाई ०८३ जेठ ७ गते अपहरण प्रयास गरेको आरोपमा रौतहट जिल्ला गौर नगरपालिका–७ बस्ने २२ वर्षीय नवराज अधिकारीलाई प्रहरीले जेठ

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय पतिलाई ०८३ जेठ १३ गते गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई बलात्कार गरेको भन्दै पीडितले जेठ

नैतिक शिक्षा नै मानवताको आधार र सदाचारको औजार होःमधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण

मधेशी आयोगको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको सहकार्यमा ०८३ वैशाख १७ जनकपुरमा सम्पन्न नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रमका प्रमुख

जलेश्वर कारागारबाट फरार कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका कैदी ६० वर्षीय सुशील दास तत्मालाई बलवा नगरपालिका – ८ बाट प्रहरीले गिरफ्तार गरेको छ

मधेश प्रदेशमा ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो 

११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा फागुन २४ गते( ८ मार्च) मधेश प्रदेशका विभिन्न जिल्लामा मनाइएको छ । मधेश प्रदेश कार्यालयका अनाुसर “महिलाका मौलिक

धनुषाको जमुनीबास र बर्दिवासस्थित रातो पुलमाथि विष्फोट हुँदा चार जना घाइते

मिथिला नगरपालिका–९ बडहरीस्थित पुलमाथि राखिएको शंकास्पद वस्तु विष्फोट हुँदा मिथिला नगरपालिका –८ जमुनीबासकी १५ वर्षीया बालिका आशा भुजेल र अठ वर्षीय बालक सुशील माझी घाइते

धनुषा क्षेत्र नं १ का रास्वपा उम्मेदवार  किशोरी साहको उम्मेदवारी खारेज

धनुषा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले  खारेज गरेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी

धनुषाका १ सय ९४ मतदानस्थल अतिसंवेदशनशील

फागुन २१ गते हुने आसन्न प्रतिनिधि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गराउन भइ रहेको निर्वाचन पूर्व तयारीका सन्दर्भमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीसँग

ज्येष्ठ नागरिकको हत्या

गौशाला नगरपालिका–१ रामनगरकी ज्येष्ठ नागरिक ७३ वर्षीया रासो देवी यादवको शव ०८२ माघ १६ गते निवस्त्र अवस्थामा घर नजिकै उखु बारीमा फेला परेको छ ।

हत्या घटनाका आरोपित गिरफ्तार

परवानीपुर गाउँपालिका–१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी मण्डल र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको ०८२ माघ १४ गते हत्या गरेको आरोपमा प्रहरीले  २९ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका– २० बसन्तपुरका ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई गिरफ्तार गरेको छ । सिमराको एक होटेलबाट आरोपित

अन्य

भिडियो