१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता दिएको प्रति आयोगको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । बालबालिकालाई दलको सदस्यता वितरण





