INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

रोम विधान अनुमोदन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरको नेतृत्वमा विभिन्न सङ्घसंस्थाले साउन १ गते जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को

शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि नागरिक खबरदारी आवश्यक

आधारभूत मानव अधिकार कार्यान्वयनका लागि अधिकारकर्मीको खबरदारी प्रतिदिन बढ्दै गएको कोशी प्रदेश सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले बताउनु भएको छ ।   कार्यक्रममा कोशी

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–३ मङ्गलवारेका २५ वर्षीय सञ्जय सहनीलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालय, पाँचथरका थुनुवा

हत्या घटनाका आरोपित गिरफ्तार

ग्रामथान गाउँपालिका–६ झोवावनीकी २० वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय शौचन राजवंशीलाई असार २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका– ३ तल्लो हचुवाका ५५ वर्षीय बुद्धिबहादुर विश्वकर्मालाई असार १७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका– ६ का २७ वर्षीय खगेन्द्र कार्कीलाई असार १६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८३

हेमोफिलियाका बिरामीको उपचार सुविधा कटौतीको विरोधमा धर्ना

हेमोफेलियाका बिरामीको उपचार सुविधा कटौती गरेको भन्दै पीडितहरूले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । २०८३ असार ८ गते राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका सुन्दरहरैंचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको असार ६ गते राती मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर

मानव अधिकारका सवालमा प्रदेश सरकार सकारात्मक : प्रमुख सचिव पौडेल

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालले बुझाएको ज्ञापनपत्रप्रति कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद

१४ वर्षीया बालिकालाई ०८२ माघ १८ गते यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, मोरङले विराटनगर महानगरपालिका–८ हाटखोलाका ३० वर्षीय अजयकुमार यादवलाई दुई महिना कैद सजायको फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई ०८३ जेठ २६ गते गिरफ्तार गरेको छ । बालिकालाई विगत ६ वर्षदेखि बलात्कार गर्दै आएको

अपाङ्गता भएका बालकमाथि बाबुद्वारा क्रुर व्यवहार, इन्सेकको पहलमा उजुरी दर्ता

बहुअपाङ्गता भएका सात बर्षीय बालकामाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

रंगेली नगरपालिका– २ का ४८ वर्षीय साइना मुर्मको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कारागार कार्यालय, मोरगंमा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  लेटाङ नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर तामाङलाई जेठ १६ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८३ जेठ १५

शंकास्पद अवस्थामा शव फेला, पति गिरफ्तार

उर्लावारी नगरपालिका- १ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्गवाको शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले ४६ वर्षीय पति दिलबहादुर लिम्बूलाई जेठ १२ गते गिरफ्तार गरेको छ

कोशीको नीति तथा कार्यक्रममा मानव अधिकारका सवालहरू प्राथमिकतामा

कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रममा मानव अधिकार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण, अधिकार र सशक्तीकरणलाई

झुम्का कारागारबाट फरार एक जना कैदी गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा सुनसरीको रामधुनी नगरपालिका–५ मा रहेको क्षत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । झुम्का कारागारबाट

घरेलु हिंसा पीडितलाई कानुनी प्रक्रियाका लागि इन्सेकको सहयोग

सुन्दरहरैँचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई इन्सेकले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय,

अन्य

भिडियो