INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको पक्षद्वारा वडा कार्यालयमा तोडफोड

दमक नगरपालिका–३ को वडा कार्यालयमा ०८३ वैशाख ९ गते पहिचान नखुलेको पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । दमक नगरपालिका–३…

प्रहरी चौकी विर्ताबजार तोडफोड

प्रहरी चौकी, विर्ताबजार फागुन ७ गते तोडफोड गरिएको छ । विर्तामोड नगरपालिका–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाहृदशी गाउँपालिका–४…

उपचारका क्रममा महिलाको मृत्यु भएपछि गोदावरी मोडर्न टिचिङ अस्पतालमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित गोदावरी मोडर्न टिचिङ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि मृतकका परिवारजनले ०८२ माघ १५ गते बिहान अस्पताल…

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास तोडफोड, आगजनीको आरोपमा ६ जना गिरफ्‌तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास, तोडफोड, आगजनी, लुटपाट र चोरी गरेको आरोपमा प्रहरीले कात्तिक…

तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पाँच जना गिरफ्‌तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काभ्रे जिल्ला स्थित विभिन्न सरकारी तथा प्रहरी कार्यालयको भवन र सम्पतिमाथि तोडफोड, आगजनी र…

प्रहरी कार्यालय आगजनी र तोडफोड गरेको आरोपमा २१ जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले २१ जनालाई गिरफ्तार…

तोडफोड र आगजनी घटनाका आरोपितहरु गिरफ्तार

दाङ जिल्ला अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१५ का २८ वर्षीय…

आन्दोलनमा इलाका प्रहरी कार्यालय तोडफोड गरी प्रहरीको गोली लुटेको आरोपमा दुई जना गिरफ्तार

जेनजी आन्दोलनका क्रमममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडमा तोडफोड गरी प्रहरीको गोली लुटेको आरोपमा प्रहरीले कात्तिक २६…

अदालत र प्रहरी कार्यालय तोडफोड घटनाका १० आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दाङ जिल्ला अदालत, उच्च अदालत तुलसीपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी…

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय, अनारमनी, इलाका प्रहरी कार्यालय, सुरुङ्गा र दमकस्थित इलाका…

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेश प्रमुखको कार्यालय तोडफोड

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई २०८२ कात्तिक २४ असंवैधानिक ढंगले नियुक्त गरेको भन्दै राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुखको…

वडा कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार 

फिदिम नगरपालिकाको ११ नं वडा कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई ०८२ कात्तिक ५ गते गिरफ्तार गरेको छ। फिदिम…

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष गिरफ्तार

प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई ०८२ असोज २२ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय…

आगजनी तथा तोडफोड गरेको आरोपमा गिरफ्तार

गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ । आगजनीपछि फरार…

आन्दोलनका क्रममा घाइते भएकी महिलाको मृत्यु

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते वीरगञ्ज महानगरपालिका–१३ पावरहाउस स्थित नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रु‌ंगटाको घरमा प्रदर्शनकारीहरुले…

तोडफोड र आगजनी घटनाका आरोपित दुई जना गिरफ्तार

जेनजी अन्दोलनको क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा राखिएको सरकारी साधनमा आगजनी गरी लुटपाट र तोडफोड गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका- १६ जयसपुरका…

भोटेकोशी गाउँपालिकामा तोडफोड

जेनजी हौँ भन्ने भोटेकोशी गाउँपालिकाका स्थानीय युवाहरुले ०८२ असोज २ गते भोटेकोशी गाउँपालिकामा तोडफोड गरेका छन् । भोटेकोशी गाउँपालिका—४ स्थित…

आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका वडा कार्यालयको अनुगमन र घाइतेसँग भेटघाट

कर्णाली प्रदेशमा आन्दोलनका क्रममा ०८२ भदौ २४ गते आगजनी तथा तोडफोडबाट वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयमा क्षति भएका संरचनाको इन्सेक कर्णाली…

जेनजी आन्दोलन- कोशी प्रदेशमा प्रहरीका ५७ ओटा भवन क्षतिग्रस्त

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले ०८२ भदौ २३ गते २४ गते चलाएको आन्दोलनमा कोशी प्रदेशका विभिन्न जिल्लामा…

आन्दोलन क्रममा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोड घटनाको अनुगमन (फोटोफिचर)

कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश…