काभ्रेमा ४ सय ७९ बस्ती जोखिममा
मनसुनजन्य विपद्का कारण काभ्रेको १३ स्थानीय तहका ४ सय ७९ बस्ती उच्च जोखिममा रहेका छन् । ०८३ जेठ १८ गते जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा
मनसुनजन्य विपद्का कारण काभ्रेको १३ स्थानीय तहका ४ सय ७९ बस्ती उच्च जोखिममा रहेका छन् । ०८३ जेठ १८ गते जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा
२२ वर्षीया महिलालाई ०८२ चैत १५ गते बलात्कार गरेको आरोपमा ससुरा विरुद्ध पीडितले ०८३ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको
राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिजपका प्रतिनिधिले ०८३ जेठ ४ गते सुकुम्वासीहरुलाई अस्थायी रुपमा राखिएको वनेपा स्थित रेडक्रस तालिम केन्द्रको
१२ वर्षीया बालिकालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–३ का २६ वर्षीय ढकबहादुर थिङलाई वैशाख १७ गते गिरफ्तार गरेको छ। आरोपित
१७ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–९ बस्ने बा.४ ख. २९२० का ट्रक चालक पासाङ दोर्जे तामाङ विरुद्ध पीडित पक्षले
८६ वर्षीया महिलालाई ०८२ चैत १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भूम्लु गाउँपालिका–५ सल्लेका ५२ वर्षीय केशव पराजुलीलाई चैत १९ गते गिरफ्तार गरेको छ ।
२२ वर्षीया महिलालाई ०८२ चैत ८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–२ बाँसखर्कका ५३ वर्षीया भोलाप्रसाद हुमागाईलाई चैत ११ गते गिरफ्तार गरेको छ
१५ वर्षीया बालिकालाई ०८२ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नगरपालिका–८ धाइटारका ४६ वर्षीय केशव पौड्याललाई चैत १० गते गिरफ्तार गरेको छ
काभ्रेपलाञ्चोकका पाँच जना उम्मेदवारले बैंक खाता नखोलेको र खाता खोलेका १८ उम्मेदवारले पनि निर्वाचन कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयमा खाता नम्बर बुझाएका छैनन्
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा २०८२ पुस १६ गते बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले सन्
सात वर्षीया बालिकालाई ०८२ मंसिर १० गते बलात्कार गरेको आरोपमा प्रहरीले बेथानचोक गाउँपालिका–४ डाँडागाउँका ५३ वर्षीय अमर तामाङलाई ०८२ पुस ६ गते गिरफ्तार गरेको छ
६६ वर्षीया महिलालाई ०८२ मंसिर २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नगरपालिका–३ हिलेका ६० वर्षीय कान्छा लामालाई ०८२ पुस ३ गते गिरफ्तार गरेको छ
रोशी गाउँपालिकास्थित मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा ०८२ मंसिर २९ गते एक जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका–१२ का २१ वर्षीय दुधराज तामाङ हिरासत
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१४ माँझीबस्ती स्थायी घर भई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–७ गेरुवाखोलामा बस्दै आएका ३९ वर्षीय
आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काभ्रे जिल्ला स्थित विभिन्न सरकारी तथा प्रहरी कार्यालयको भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–१ घर भई बनेपा नपा–६ बुडोलमा कोठागरी बस्ने ४९ वर्षीय यमबहादुर खड्कालाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार
१२ वर्षीया बालिकालाई ०८२ कात्तिक ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–३ चरुवाका ४७ वर्षीय साइला तामाङलाई ०८२ कात्तिक २२ गते गिरफ्तार गरेको
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बनेपामा तोडफोड तथा आगजनी हुँदा हिरासतबाट भागेका १२ जना मध्ये पाँच जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ०८२ असोज
६३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–१ खानीगाउँका ३५ वर्षीय ज्ञानबहादुर तामाङलाई २०८२ कात्तिक २२ गते गिरफ्तार गरेकाे छ । आरोपितले कात्तिक ४
जेन्जी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काभ्रेमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पति तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले कात्तिक १४
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि
काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४
गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु