INSEC Online

📅 २०८३ असार १७

भक्तपुर

हत्या घटनाका आरोपित गिरफ्तार

उदयपुर जिल्ला कटारी नगरपालिका–५ घर भई सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरा २४

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१० छालिङ बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मालाई घरायसी विवादका क्रममा ०८३ जेठ २० गते

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

मध्यपुरथिमि नगरपालिका –२ सानोथिमिस्थित बाल सुधारगृहमा ०८२ माघ ८ गते राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र

बाल सुधारगृहबाट भागेका २० मध्ये १७ जना गिरफ्तार

भक्तपुर नगरपालिका-१ सानोथिमिस्थित बाल सुधारगृहबाट ०८२ कात्तिक १६ गते भागेका २० जना बन्दी मध्ये १७ जनालाई प्रहरीले कात्तिक १९ गतेसम्म विभिन्न ठाउँबाट पुनः गिरफ्तार गरेको

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना गिरफ्तार

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु कात्तिक १६ गते दिउँसो सुधारगृहको ढोका फोडेर भागेका हुन् । भागेकाहरुमध्ये

जगन्नाथदेवाल कारागारबाट भागेका कैदी गिरफ्तार

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौँबाट फरार भएका कैदीलाई प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट गिरफ्तार गरेको छ । जबर्जस्ती

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–१ मिलनचोक बस्ने रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई ०८२ असोज १२ गते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चागुनारायण नगरपालिका– २ चारदोबाटोका २१ वर्षीय प्रमोद पासवानविरुद्ध पीडितले ०८२ साउन ३ गते प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ३ का २६ वर्षीय पुरुषविरुद्ध पीडित पक्षले ०८२ असार २२ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको छ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँको नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सुर्यविनायक नगरपालिका– ५ बस्ने २५ वर्षिया समिर माकविरुद्ध ०८२ असार १९ गते जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता भएको छ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका– ५ का २५ वर्षीय सन्दिप विकविरुद्ध संरक्षक रक्षा नेपालको तर्फबाट प्रहरी वृत जगातीमा ०८२ असार १७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले ०८२ असार ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ५ छालिङ का ६१ वर्षीय बिलकुमार दथेपुथेले विरुद्ध ०८२ वैशाख २१ गते उजुरी दर्ता भएको छ ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका नगरपालिका– ७ नगदेश बुद्धबिहारका २० वर्षीय सुसन मगरविरुद्ध ०८२ वैशाख २ गते प्रहरी वृत ठिमीमा उजुरी

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२७ वर्षीय महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा सिन्धुपालचोक जिल्ला भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय श्यामलाल तामाङविरुद्ध जिल्ला प्रहरी परिसरमा पुस २१ गते पीडित

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुविरुद्ध पुस २१ गते प्रहरी वृत्त थिमीमा पीडित पक्षले उजुरी दिएको छ । पीडित

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अदालतले नै पठाउँछ युवालाई बाल सुधार गृह !

प्रहरीले अदालतमा १८ वर्ष माथि उमेर समूहका भनी पेश गरिएकालाई पनि अदालतले बालसुधार गृहमा पठाउने गरेको पाइएको छ । उमेर विवादमा परेका नभइ स्पष्ट उमेर

१ सय १० जना क्षमता रहेको बाल सुधार गृहमा २ सय ४६ जना, जसमध्ये १ सय १५ जना वयष्क !

मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १९ जना १८ वर्षमाथिका वयष्क राखिएको पाइएको

अन्य

भिडियो