पहिरोका कारण सडक अवरूद्ध हुँदा एम्बुलेन्स सञ्चालनमा समस्या
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका सवारी साधन आवतजावतमा समस्या भएको छ । एम्बुलेन्सलगायतका सवारीसाधन सञ्चालनमा समस्या हुँदा बिरामीले सास्ती खेप्नु