INSEC Online

📅 २०८३ जेष्ठ २१

मुगु

जोखिमपूर्ण जस्ताको टहरोमा पढ्न बाध्य मुगुका विद्यार्थी

मुगुको सोरु गाउँपालिका–७ स्थित विजय आवासीय माध्यमिक विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण जस्ताको टहरोमा बसेर अध्ययन गर्न बाध्य भएका छन्। कक्षा १० मा अध्ययनरत

 स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामी मारमा

खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि डाक्टरविहीन हुँदा स्थानीय नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन थालेका छन् । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक

सामाजिक परम्परालाई चुनौती दिँदै परिवर्तनको सपना

मुगुका ग्रामीण क्षेत्रहरूमा अझै पनि बालविवाह र छाउपडी प्रथाले गहिरो जरा गाडेको छ। जिल्लाका स्थानीय नेताहरू, सामाजिक अभियन्ता र महिलाहरुको संयुक्त प्रयासले यी प्रथाहरुलाई केही

गाउँमा फर्किएनन् मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा मतदाताहरु बाहिरबाट गाउँ फर्किने प्रक्रिया चलिरहेको छ । तर मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका–१ र

दुई महिनादेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती

 बर्षातले अवरुद्ध गराएको गमगढी—पिना सडक खण्ड दुई महिनासम्म पनि खुल्न सकेको छैन । उक्त सडक नखुल्दा छायाँनाथ रारा नगरपालिका-४, ६ र ७ का नागरिकलाई सास्ती

३ हजार भन्दा बढी घरधुरी बिमा सुविधाबाट वञ्चित

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२-०८३ मा सुरु गरेको निःशुल्क घर बिमा कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका ३ हजार ५ सय ८९ घरधुरी यो सेवाबाट वञ्चित भएका

वर्षातले घर भत्किदा पीडितहरुले पाएनन् राहत

छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँमा ०८२ साउन ११ गतेदेखि १४ गतेसम्म परेको अविरल वर्षाका कारण घर भत्किदा नौ घरपरिवार बिचल्लिमा परेका छन् । वर्षाले चार

राष्ट्रिय परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित !

खत्याड गाउँपालिका–७, गम्थागाउँका ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन वञ्चित भएका छन् । गम्थागाउँका ६९ वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल,

गिट्टी कुटेर जीवनयापन गर्दै कौशिलादेवि र दिलसरा !

दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउँदै आउनु

कर्णाली प्रदेशमा बसाइँसराइ बढ्दै !

कर्णाली प्रदेशमा एक वर्षमा ४ हजार ४ सय ३७ जनाले बसाइँसराइ गरेका छन् । सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ

मुगुका महिलामा पाठेघरको समस्या बढ्दै

मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने,

कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !

कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत

वर्षभरी खाना नपुग्ने भएपछि किसानलाई भोकमरी हुने चिन्ता

मुगु जिल्लाका अधिकांश किसानलाई वर्षभरी खाना नपुग्ने भएपछि भोकमरी हुने चिन्ता बढेको छ । वर्षभरी बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गर्दा पनि खाना नपुग्ने भएपछि चिन्ता

बालविवाहले पारिवारिक बोझ बढाउँदै

मुगु जिल्लाको सोरु गाउँपालिका–९, कालैगाउँकी २२ वर्षीया किशोरीले १६ वर्षकै उमेरमा विवाह गर्नुभयो । १७ वर्षमा बच्चा जन्माउनुभयो । अहिले २२ वर्षको हुँदा उहाँका तीन

विद्यालयमा पहिरो गएपछि गाउँघरका छतमा पठनपाठन

मुगुको छायानाथ रारा नगरपालिका–७, माथिघुइर स्थित भवानी आधारभुत विद्यालय क्षेत्रमा पहिरो जाँदा जोखिम भएपछि गाउँघरका छतमा विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शिक्षक, विद्यार्थीलाई विद्यालयमा

जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम

जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए

पहिरोले दुई सातादेखि गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध हुँदा सर्वसाधरण मार्कामा

सोरु गाउँपालिका-८, आँशिधार खोलामा ८० मिटर बाटो पहिरो जाँदा उक्त मार्ग दुई सातादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । दुई साताअघि गएको पहिरोले उक्त मार्ग पूर्णरूपमा

घाट खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ मा पर्ने उत्तरी नाका नाग्चेदेखि लाग्ना जाने बाटोमा रहेको घाट खोलाको पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । उत्तरी नाका

अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन समस्या भएको अपाङ्गता भएका व्यक्तिको गुनासो

अपाङ्गमैत्री भौतिक संरचना निर्माण नहुँदा मुगु जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सेवा लिदा समस्या भोग्नु परेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन । भौतिक संरचना निमार्ण

३५ घरधुरीका दलित परिवार पहिरोको उच्च जोखिममा

सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ घरधुरीका दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन् । असार २१ गते बिहान गाउँमा माथि वर्षासँगै उर्लेर

अन्य

भिडियो