मुक्त कमैया र सुकुमवासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको परमादेश र निर्देशनात्मक आदेश
मुक्त कमैया तथा भूमिहीन सुकुमवासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक