बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राखिएको भन्दै सार्वजनिक सरोकारको रिट दर्ता
बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरूलाई राखिएको र उनीहरूको आधारभूत मानव अधिकार तथा बाल अधिकारको उल्लंघन भएको भन्दै उच्च अदालत पोखरामा सार्वजनिक सरोकारको रिट निवेदन