मानव अधिकारकर्मीद्वारा रोम विधान अनुमोदन गर्न सरकारलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मकवानपुरका मानवअधिकारकर्मी तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गरी पक्ष राष्ट्र बनाउन