प्रादेशिक अस्पताल जलेश्वरमा विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरु मर्कामा
नेपाल सरकारको निर्णयअनुसार ०७६ चैत २४ गते जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल जलेश्वरको रुपमा स्तरोन्नति गरिएको भए पनि हालसम्म अस्पतालमा विशेषज्ञ रेडियोलोजिस्टको पदपूर्ति हुन सकेको छैन।