INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  धनुषा जिल्ला अदालतलले २२ वर्षीय युवकलाई ०८३ असार २९ गते कसुरदार ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरेको

उच्च अदालत जनकपुरले गर्‍यो ४ हजार ६ सय १९ मुद्दा फैसला

उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ६ हजार ५ सय १६ मुद्दामध्ये ४ हजार ६ सय १९ अर्थात् ७०.८८ प्रतिशत मुद्दा फैसला

‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म: मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

विश्व युवा सीप दिवस २०२६ को अवसरमा ‘ज्येष्ठ पुस्ताबाट युवा पुस्तासम्म: मधेशमा परम्परागत सीप र ज्ञानको पुस्तान्तरण’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रम ०८३ असार ३१ गते

दाइजोको निहुँमा कुटपिट गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

२४ वर्षीया महिलालाई दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिरारीका पती २८ वर्षीय निरञ्जन सिंह, ३१ वर्षीय देवर राजन

जेनजी अभियन्तामाथिको कुटपिट घटनाको विरोधमा प्रदर्शन

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका डुबान प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका निरौला, २३ वर्षीया रिया बानियाँ

हत्या घटनाका आरोपित गिरफ्तार

नगराइन नगरपालिका–७ बिर्ता टोलकी २७ वर्षीया सुशीला कुमारी दासको ०८३ असार २५ गते हत्या गरेको आरोपमा प्रहरीले पति ३५ वर्षीय मातृका दासलाई असार २६ गते

सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज भ्याक्सिन अभाव

मधेश प्रदेशका ११ वटा प्रादेशिक अस्पतालसहित सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज (एआरभी) भ्याक्सिनको अभाव  हुँदा  कुकुरले टोकेका बिरामी महँगो मूल्यमा उपचार गराउन बाध्य भएका छन् ।

आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य पीडित इन्सेकको पहलमा घर फर्किए

अस्पतालको उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेर बस्न बाध्य भएका जनकपुरधाम उपमहानगरपालिका–३ का ५५ वर्षीय मग्नी दास अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निरन्तर

मन्त्रीविरुद्ध फेसबुकमा आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकर्मी गिरफ्तार

सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहताविरुद्ध आलोचनात्मक स्टाटस लेखेको आरोपमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७ का २५ वर्षीय स्वास्थ्यकर्मी नबेश

हिंसा पीडितको न्यायिक प्रक्रिया अवस्थाबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्राप्त गरेका धनुषा र महोत्तरी जिल्लाका हिंसा प्रभावित तथा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको वर्तमान

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८३ असार २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय प्रदीप मण्डलविरुद्ध पीडितले असार २२ गते बलवा प्रहरी चौकीमा

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

डीसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षको बैठक सहायता कक्षका संयोजक अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा  ०८३ असार

विद्यालय परिसर जलमग्न हुँदा पठनपाठन प्रभावित

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा वर्षाका कारण विद्यालय परिसर तथा कक्षाकोठाहरू जलमग्न भएपछि ०८३ असार १२ गतेदेखि पठनपाठन बन्द रहेको छ। विद्यालय भवन

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने आरोपित गिरफ्तार

२० वर्षीया युवतीको ०८३ वैशाख ८ गते तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरी  चरित्र हत्या गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–४ का २८ वर्षीय सरोज

मल अभाव हुँदा किसान चिन्तित

धान रोपाइँको काम तीव्र रूपमा चलिरहेका बेला रासायनिक मलको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। खेतमा रोपाइँ सुरु भए पनि आवश्यक समयमा युरिया र

मधेश प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिसिएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम २०८३ असार १४ गते

न्यायिक प्रक्रियामा जानको लागि इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बलात्कार पीडित बालिकालाई न्यायिक प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८३ असार ९ गते १० हजार

उच्च अदालत जनकपुरद्वारा सुनुवाइको प्रत्यक्ष प्रशारण सुरु

उच्च अदालत जनकपुरले न्यायिक प्रक्रियामा पारदर्शिता तथा नागरिकको सूचनाको हकलाई थप सुनिश्चित गर्ने उद्देश्यले ०८३ असार ८ गतेदेखि मुद्दाको सुनुवाइ युट्युबमार्फत प्रत्यक्ष प्रशारण सुरु गरेको

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् ।

तलब नपाएको भन्दै मधेश प्रदेशका स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलित

सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मीहरूले जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि

अन्य

भिडियो