INSEC Online

📅 २०८३ जेष्ठ २१

भोजपुर

बाढीले पुल बगाएपछि एम्बुलेन्स सञ्चालनमा समस्या

वर्षापछिको बाढीले भोजपुर–चखेवा सडकमा रहेको पुल बगाएपछि बिरामी बोकेका एम्बुलेन्स, स्कूल बस, यात्रुबाहक बस आवतजावत पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । ०८२ फागुन ५ गते जिल्लाको टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर

पहिरोका कारण ६ परिवार विस्थापित

अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् । वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई सुरक्षित स्थानमा

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङ्गमा गाउँपालिका-२ का २३ वर्षीय रोशन विक र २२ वर्षीय देपेश राईलाई असार २२ गते  गिरफ्तार गरेको

नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या

रामप्रसादराई गाउँपालिका-१ धोत्लेखानीका नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । भोजपुर नगरपालिका-२, हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा सरोकारवालाबिच अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ६ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-१ का ६६ वर्षीय झड्केलो बुवालाई प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२

हत्या घटनाका आरोपित गिरफ्तार

पौवादुङमा गाउँपालिका-१ हिलेभञ्ज्याङका ६३ वर्षीय दानुरी शेर्पाको हत्या गरेको आरोपमा ३७ वर्षीय छोरा निमा शेर्पालाई जेठ १६ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

शङ्कास्पद मृत्यु भएका तीन जना बालबालिकाको परिवारका सदस्यलाई न्याय दिलाउनका लागि पहल गरीदिन अधिकारकर्मी तथा पत्रकारहरूले इन्सेकलाई आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालयले

कुमालबस्ती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लाको मोथेटार कुमालबस्तीका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । षडानन्द नगरपालिका-६ अरूण नदी किनारमा रहेको कुमालबस्तीका ४७ घरपरिवार आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-१२ का २७ वर्षीय लिला परियारलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ फागुन २७ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, अग्नीसाइर कृष्णसवरन गाउँपालिका-१ का २९ वर्षीय पुस्कर चौधरीलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय सन्तोष लिम्बूलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१

भत्ता विवादका कारण प्रमुख प्रशासकीय सम्पर्कविहीन, सेवाग्राहीलाई समस्या

अरूण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाका महिला सदस्य र वडा महिला सदस्यसँग भत्ता विवादका कारण माघ २ गतेदेखि सम्पर्कविहीन भएपछि सेवाग्राहीलाई सरकारी सेवा लिन समस्या

आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य अलपत्र, स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको गुनासो

टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पताल भवनको काम अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीयले सहज स्वास्थ्य सेवा प्रवाहबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-८ का ४५ वर्षीय भक्तबहादुर राईलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

३ सय १६ परिवार खानेपानीबाट वञ्चित

रामप्रसादराई गाउँपालिकाका-५ मानेभञ्ज्याङका ३ सय १६ घरपरिवार डेढ वर्षयता खानेपानीबाट वञ्चित हुनु परेको छ । ०७२ सालको भूकम्पपछि पानीको मुहान सुक्दै गएका कारण स्थानीय खानेपानीबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-२ का २७ वर्षीय जर्मन राईलाई पुस २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका-६ का ४७ वर्षीय कमलबहादुर दर्जीलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

अन्य

भिडियो