INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीमाथि कुटपिट घटनाका आरोपविरुद्ध उजुरी

मलंगवा नगरपालिका–३ वडा कार्यालयमा करार सेवामा कार्यरत सहायक सचिव २८ वर्षीय मुकेश कुमार यादवलाई ०८३ जेठ ४ गते कुटपिट गरेको…

ज्येष्ठ नागरिकलाई सशस्त्रका जवानले कुटपिट गरेको पीडित पक्षको आरोप

फालेलुङ गाउँपालिका–५ का ७२ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर थाम्सुहाङ र उहाँकी ७१ वर्षीया पत्नी मनीमाया थाम्सुहाङलाई जेठ ३ गते सशस्त्र…

चार वर्षीय बालकलाई लेख्न नजाने भन्दै कुटपिट

फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा एलकेजीमा पढ्ने चार वर्षीय बालकलाई लेख्न नजानेको आरोपमा विद्यालयमा कुटपिट भएको पीडित पक्षले…

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

बेदकोट नगरपालिका–३ दैजींका ९ वर्षीय बालक राजेश भण्डारीलाई बन्धक बनाइ डोरीले हात बाँधी कुटपिट गर्नुका साथै घरमा पालेको कुकुर फुकाएर…

शिक्षक कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

मादी नगरपालिका– ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, च्याङरिङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई…

प्रहरीमाथि कुटपिट घटनाका आरोपित  गिरफ्तार

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान भगेन्द्र थापालाई कुटपिट गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका ५० वर्षीय सुदर्शन…

कुटपिट घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । नेपाली कम्युनिष्ट…

वडा अध्यक्षमाथि कुटपिट

चौरजहारी नगरपालिका-१३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीकृष्ण शर्मालाई ०८३ वैशाख ४ गते सोही वडाका २५ वर्षीय सुदिप रोकायाले कुटपिट…

प्रहरीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला गढवा गाउँपालिका घरभई सशस्त्र प्रहरी वल हथिहवा कपिलवस्तुमा कार्यरत बरिष्ठ प्रहरी हबल्दार भिम बहादुर चौधरीलाई ०८२ चैत २३…

नगर प्रमुखद्वारा कर्मचारीमाथि कुटपिट

सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहयोगी सोहि नगरपालिका–१५ का ४८ वर्षीय रमशरण यादवलाई ०८२ चैत २३ गते नगर प्रमुख डा. नविनकुमार…

ज्येष्ठ नागरिकमाथि कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

ललितपुर महानगरपालिका लगनखेलस्थित मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिक माथि कुटपिट गरेको आरोपमा गोदावारी नगरपालिका–१० टाखेल बस्ने ३० वर्षीय…

बालिका कुटपिट घटनाका आरोपितहरु गिरफ्तार 

१३ वर्षीया बालिकालाई कुटपिट गरेको भिडियोको आधारमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ। बराहक्षेत्र नगरपालिका- २ स्थित पुर्नवास क्षेत्रको बाइस…

ज्येष्ठ नागरिक कुटपिट घटनाका आरोपित गिरफ्तार 

भद्रपुर नगरपालिका-८ क्याम्पस मोडकी ७९ वर्षीया ज्येष्ठ नागरिक  ‌चन्द्रमाया घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०८२ चैत १० गते ३७ वर्षीय छोरा यशिस…

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

विर्तामोड नगरपालिका ५ का ६ वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा सुमित्रा लामलादेलाई चैत ७ गते…

युवकलाई नाङ्गै  बनाएर कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवलाई नाङ्गै बनाएर अमानवीय तरिकाले सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले रोहित कुमार यादवलाई…

जनप्रतिनिधिमाथि कुटपिट आरोपित गिरफ्तार

गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई फागुन २४ गते कुटपिट गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भिष्म…

रास्वपाका गाउँपालिका सभापतिमाथि कुटपिट

धनौजी गाउँपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टी धनौजी गाउँपालिकाका सभापति ४५ वर्षीय शम्भु शाहमाथि फागुन ११ गते बिहान घर नजिकैको सेलुनबाट…

ज्येष्ठ नागरिक माथि कुटपिट

बिगु गाउँपालिका–६ आलम्पुकी ७६ वर्षीया ज्येष्ठ नागरिक चन्द्रिमाया थामीलाई ०८२ फागुन १० गते ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा सोही…

भिडियो खिचेको आरोपमा सेनाद्वारा कुटपिट

  नेपाली सेनाले गस्ती गरेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरका २२ वर्षीय श्याम गिरीलाई फागुन ८ गते कुटपिट गरेको…

कुटपिट घटनाका आरोपित गिरफ्तार

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते…