INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ गते सम्पन्न भएको

बलात्कार घटनाका अरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय मामा नाता पर्नेलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर २५ गते

समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

सल्यानका पत्रकार २९ वर्षीय नोखिराम थापामाथि सारदा नगरपालिका–६ का वडाअध्यक्ष ४२ वर्षीय भिकराज बुढाथोकीको समुहद्वारा ०८२ भदौ २२ गते राति ९ बजे कुटपिट गरेको छ

पत्नी माथि धारिलो हतियार प्रहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया पवित्रा बुढाथोकीलाई ०८२ भदौ १ गते धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले शारदा नगरपालिका- १४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर

४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१३ स्थित लिफ्ट खानेपानीको ट्रान्समिटर मिटर लगायतका सामग्रीमा चट्याङले क्षति पुर्याएपछि ४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या भएको छ । स्यानीखाल, चलाउनेपानी, लेखटाकुरा, बाग्मारे,

जोखिममै पढ्नुपर्ने बाध्यता

दार्मा गाउँपालिका–२ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरु निर्माण सम्पन्न नभएका भवनमा पढ्न बाध्य भएका छन् । यहाँका विद्यार्थीहरु ढलान मात्र गरी अधुरो रहेको भवनमा

पाँच महिनासम्म पनि पाएनन् अग्नी पीडितले राहत

 शारदा नगरपालिका–१, श्रीनगरको सल्यान महोत्सवका  आगलागी पीडितहरुले पाँच महिनासम्म पनि राहत पाउन सकेका छैनन् । माघ १८ देखि फागुन ४ गतेसम्म भएको आगलागीमा विभिन्न जिल्लाबाट

२५ जनाको क्षमता भएको सल्यान कारागारमा १ सय २४ जना कैदीबन्दी

सल्यान जिल्ला कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता हो । तर, हाल १ सय २४ जना कैदीबन्दी राखिएका छन्

सल्यानमा एक हजारभन्दा बढी घर शौचालयविहीन !

सल्यानमा एक हजार घर शौचालयविहिन रहेको पाइएको छ । २०७३ असार १७ मा तत्कालीन खानेपानी तथा सरसफाइ कार्यालय सल्यानको संयोजकत्वमा बृहत् कार्यक्रम गरेर धुमधामका साथ

किराको प्रकोपले आलु नष्ट हुँदा चिन्तामा किसान !

बनगाड कुपिण्डे नगरपालिका–१२, निगालचुलामा किराको प्रकोपले आलु नष्ट हुँदा किसानहरू चिन्तित भएका छन् । आलु बेचेर नै जीविकोपार्जन गर्दै आएका किसानले १७ हेक्टर जग्गामा लगाएको

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा दार्मा गाउँपालिका-६, चिप्लेका ४५ वर्षीय गाेविन्द देवकोटा विरुद्ध इलाका प्रहरी कार्यालय, थारमारेमा ०८२ जेठ १५ गते उजुरी दर्ता भएको

स्वास्थ्य बिमा कार्यान्वयनमा कमजोर हुँदा समस्यामा नागरिक !

सरकारले ०७२ चैत २५ गतेदेखि लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कर्णालीमा कमजोर रहेको पाइएको छ । ०७४ भदौ १ गतेदेखि मात्र कर्णालीमा बिमा कार्यक्रम जुम्ला

उपचार र राहतबाट वञ्चित जनयुद्धका पूर्वलडाकु !

देशमा आमुल परिवर्तन ल्याउन भनेर १० वर्ष लामो सशस्त्र द्वन्द्व चल्यो । द्वन्द्व सकिएर देश शान्ति प्रकियामा गएको पनि झन्डै दुई दशक बितिसकेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार, पाँच र ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालीमाटी गाउँपालिका–४, खैरेनीका ५८ वर्षीय इन्द्रबहादुर पुनलाई प्रहरीले ०८१ चैत १५ गते गिरफ्तार गरेको छ ।

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका-१, कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई प्रहरीले ०८१ चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्राविधिकको सल्लाहविनै पूर्वाधार निर्माण गर्दा भूकम्पको जोखिम !

विज्ञहरूले भूकम्पको जोखिम रहेको सम्भावना देखाइरहेको अनि पटकपटक भूकम्पका धक्काले झस्काइरहेको भए पनि सल्यानमा निर्माण भइरहेका भवनले भूकम्प प्रतिरोधी मापदण्ड पालनामा बेवास्ता गरिरहेका छन् ।

विकासे आयोजना अलपत्र पर्दा नागरिकलाई सास्ती !

सल्यानका स्थानीयको जनजीविकासँग जोडिएका प्रमुख विकास निर्माणका आयोजना अहिले अलपत्र पर्दा नागरिकलाई सास्ती भएको छ । पुल, सडक, खानेपानी, स्वास्थ्य भवन जस्ता योजना लामो समयसम्म

करार कर्मचारीले पाँच महिनादेखि तलब नपाउँदा अस्पतालको सेवा प्रभावित !

सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ जना करारका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि अस्पतालको सेवामा प्रभाव परेको छ । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा जिल्ला

राहतको पर्खाइमा आगलागी पीडित !

दोस्रो वृहत सल्यान महोत्सवमा आगलागी भएपछि पीडितहरू राहतको पर्खाइमा रहेका छन् । माघ १८ गतेबाट जारी श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको

अन्य

भिडियो