INSEC Online

📅 २०८३ असार ३१

बलात्कार घटनाको कसुरमा साढे १२ वर्ष कैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपाका १७ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद गर्ने फैसला…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–३ मङ्गलवारेका २५ वर्षीय सञ्जय सहनीलाई दुई वर्ष ६…

सामूहिक बलात्कार गरेको कसुरमा ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठ जना बालकहरुलाई ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजायको फैसला…

बलात्कार गरेको कसुरमा २ वर्ष ९ महिना कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले गुल्मी जिल्ला मदाने गाउँपालिका–६ पुर्कोटदह घर भई तानसेन बस्दै आएका २१…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुलसीपुर उपमहानगरपालिका–१४ का १८ वर्षीय रामकुमार चौधरीलाई जिल्ला अदालतले ६ महिना कैदको फैसला…

बलात्कार घटनाका आरोपितलाई जन्मकैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले धनगढीमाई नगरपालिका–१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई ०८३ असार १८…

मानव बेचविखन तथा ओसार पसार घटनाका आरोपितलाई १५ वर्ष कैद

१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचविखन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सुद्धोधन गाउँपालिका–५ मानपकडी स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बुद्धनगर…

असई थमन विक हत्याका आरोपित लक्ष्मी महतोलाई पाँच वर्ष कैद

जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले असई थमन विक…

बलात्कार गरेको कसुरमा तीन महिना कैद

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले स्याङ्जा जिल्ला घर भई तानसेन–४ मा बस्दै आएका २२ वर्षीय बिष्णु…

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४६ वर्षीय हजुरबुबालाई कसुरदार ठहर गर्दै ०८३ असार ९ गते दुई वर्ष…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कविलासी नगरपालिका–६ का ३१ वर्षीय अरजुन मुखियालाई ०३८ असार ११ गते पाँच…

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराहीका १३, १४, १४ र १५ वर्षीय चार जना बालकलाई जिल्ला अदालतले तीन–तीन महिना…

बलात्कार गरेको कसुरमा एक वर्ष कैद

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रामपुर नगरपालिका–१० का २२ वर्षीय रविन कु्माललाई एक वर्ष कैदको फैसला…

बलात्कार गरेको कसुरमा २१ वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले लम्जुङ जिल्ला घर भई हाल तानसेन नगरपालिका–४ मा बस्दै आएका २८…

उच्च अदालत जनकपुरद्वारा सुनुवाइको प्रत्यक्ष प्रशारण सुरु

उच्च अदालत जनकपुरले न्यायिक प्रक्रियामा पारदर्शिता तथा नागरिकको सूचनाको हकलाई थप सुनिश्चित गर्ने उद्देश्यले ०८३ असार ८ गतेदेखि मुद्दाको सुनुवाइ…

विद्युतीय अपराध गरेको कसुरमा २० हजार रुपियाँ जरिबानाको फैसला

२७ वर्षीया महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का २५ वर्षीय ईरफान भन्ने…

दुई जना कैदीको हत्या अभियोगमा असईसहित १५ जनालाई जन्मकैदको सजाय  

जिल्ला कारागार, खाँदवारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैद सजायको फैसला भएको छ । जिल्ला अदालतका न्यायाधीश राजकुमार…

प्रहरी  हिरासत कक्षबाट फरार भएका नौ जनालाई एक वर्ष कैद सजाय

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका एक नाबालकसहित नौ जना थुनुवालाई धनुषा जिल्ला अदालतले ०८३ जेठ २९ गते…

सुकुम्वासी घरटहरा हटाउने सूचनाविरुद्ध उच्च अदालतद्वारा कारण देखाउ आदेश

लुम्बिनी प्रदेश प्रहरी विद्यालय घोराहीले आफ्नो नाममा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी परिवारलाई घरटहरा हटाउन जारी गरेको १५ दिने…