INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–१७ का ६० वर्षीय भुवन प्रसाद थारुलाई भदौं ९ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ९ गते बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले भदौ ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो