INSEC Online

📅 २०८३ जेष्ठ २१

दार्चुला

 ‘पानी देऊ’ भन्दै बित्दैछन् स्थानीयका वर्षहरू

मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौ भयो । यहाँका महिला, बालबालिका र वृद्धहरूको पानीको खोजीमै समय

निर्वाचन सामाग्री सहित मतदान केन्द्रतर्फ खटिए कर्मचारी

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा मतदान केन्द्रतर्फ निर्वाचन सामाग्रीसहित कर्मचारी खटिएका छन् । दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी ०८२ फागुन १७ गते

सुरक्षा चुनौतीका कारण भारतसँग जोडिएका सीमा नाका बन्द हुने

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लाका भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने

 जिल्लामा आचारसंहिता उल्लङ्घनका ६ उजुरी 

निर्वाचनकाे मिति नजिकिदै जादा दार्चुलामा आचारसंहिताको उल्लङ्घनका घट्ना बढ्न थालेकाे छ । याे बीचमा निर्वाचन आचारसंहिता उल्लङ्घनका ६ वटा घटना भएको आचारसंहिता अनुगमन अधिकृत बिनाेद

दुर्गमका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने निर्णय

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने गरी निर्णय गरिएको छ । जिल्लाका दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी

निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा संयुक्त सुरक्षा गस्ती

जिल्ला निर्वाचन सुरक्षाको लागि तीन ओटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै

नागुबासीले गरे ‘नो भोटको’ निर्णय, सरकारी टोलीले सकेन विश्वास दिलाउन 

नौगाड गाउँपालिका–१ का सुशीला डडालले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि निरन्तर मतदान गरेकी छिन् । तीनपटक प्रतिनिधिसभा र दुईपटक प्रदेश सभा निर्वाचनमा मतदान गरेकी उनी

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको ०८२ माघ २६ गत राति हत्या गरेको आरोपमा प्रहरीले  शैल्यशिखर नगरपालिका–९ बस्कोटका २४ वर्षीय उमेश साउद र बैतडी

सडक पहुँच नपुगेको नागुमा खाद्यान्न ढुवानी सुरु, मूल्य समायोजन गर्न स्थानीयको माग

सडक सञ्जालले नजोडिएको जिल्लाको नौगाड गाउँपालिका–१ को नागु क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी

प्रहरी हवल्दार हत्या घटनाका आरोपित गिरफ्तार

महाकाली नगरपालिका–४ निवासी सामुदायीक प्रहरी सेवा केन्द्रमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्तीको ०८२ माघ २६ गते राति हत्या गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४

नागुबासी भन्छन् —‘यसपटक निर्वाचनमा मतदान गर्दैनौँ’

नौगाड गाउँपालिका–१ अन्तर्गतको सबै भन्दा दुर्गम बस्ती नागुका स्थानीयले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । गाउँमा आयोजित दुई चरणका

हिमाली गाउँ छाङरु तिंकरका मतदाताले सदरमुकाम खलंगामै मतदान गर्ने

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि व्याँस गाउँपालिका–१ अन्तर्गतका छाङरु र तिंकर गाउँका मतदाताले जिल्ला सदरमुकाम खलंगामै मतदान गर्ने भएका छन् । हरेक वर्ष जाडोयाम सुरु भएसँगै

निर्धारित समयमा जिल्ला अस्पतालको भवन निर्माण हुँन नसक्दा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल भवन चार वर्ष बितिसक्दा पनि अधुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन

दार्चुलाका २२ मतदान केन्द्र अति सम्वेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला कारागार, दार्चुलामा ६ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । अहेवको दरबन्दी रहेको कारागारमा ०८२ साउनयता स्वास्थ्यकर्मी आएका छैनन् । चिसोको

मतदाता नामवली  सङ्कलन सुरु, नयाँ मतदाता थपिदै

नेपाल सरकारले आगामी ०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकिएसँगै  जिल्लामा मतदाता नामावली संकलन कार्य सुरु गरिएको छ । निर्वाचन कार्यालयले गरिरहेको मतदाता

खलङ्गाबासी पिउने पानीबाट वञ्चित

जिल्ला सदरमुकाम खलङ्गाका स्थानीयहरु चार दिनदेखि पिउने पानीबाट वञ्चित हुनु परेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका घरधुरीमा खानेपानीको हाहाकार भएको

सामाजिक सुरक्षा भत्ता  परिचय–पत्र नवीकरण गर्न ज्येष्ठ नागरिकलाई सास्ती

शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा लाभग्राही परिचय–पत्र नवीकरण गर्न सास्ती भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र

वडामै पुगेर नागरिकता र राष्ट्रिय परिचय–पत्र वितरण- इन्सेक अनलाइन प्रभाव

दुर्गम क्षेत्रबाट आउने ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्तिले राष्ट्रिय परिचय–पत्र बनाउन समस्या भोग्नुपरेको समाचार इन्सेक अनलाइनमा प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय, दार्चुलाले वडामै पुगेर

सात वर्ष बितिसक्दा समेत ज्याला नपाएको श्रमिकहरुको गुनासो

निर्माण व्यवसायी ठेकेदार सम्पर्कविहिन भएपछि दुुहुँ गाउँपालिकाका मजदुरले सात वर्षसम्म काम गरेबाफतको ज्याला नपाएको गुनासो गरेका छन् । दुहुँ गाउँपालिका वडा नम्बर २ र वडा

अन्य

भिडियो