INSEC Online

📅 २०८३ जेष्ठ २१

अछाम

 बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गरी गर्भ रहेको आरोपमा प्रहरीले ढकारी गाउँपालिका–२ का १९ वर्षीय पुष्प साउदलाई  ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको

अछाम जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा इन्सेकद्वारा अनुगमन

अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले अछाम जिल्लाको जिल्ला कारागार तथा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको छ । इन्सेक सुदूरपश्चिम

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आफन्त नाता पर्ने चौरपाटी गाउँपालिकाका २२ वर्षीय युवकलाई ०८२ जेठ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई ०८२

बलात्कार, बेचबिखन तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीय युवतीलाई भारत लगेर बेखबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ का २३ वर्षीय मोहनबहादुर चन्दलाई ०८२ वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

जन्मजात दृष्टिविहिन २२ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले रामारोशन गाउँपालिका–५ निवासी ५१ वर्षीय चेतमान रोकायालाई ०८१ चैत २६ गते गिरफ्तार गरेको छ

क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित

अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै

जिल्ला अस्पतालको भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, अछामको भवन जीर्ण अवस्थामा हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । ५० वर्षअघि निर्माण गरिएको अस्पताल भवनमा जीर्ण हुँदा शल्यक्रिया, उपचार, बिरामी भर्ना

२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !

कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन

इलाका प्रहरी कार्यालयमा आक्रमण घटनाका आरोपित गिरफ्तार

इलाका प्रहरी कार्यालय, विनायकमा कार्यरत असई विरसिंह चैसिरको नेतुत्वमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरी अस्थायी प्रहरी पोष्ट, विनायकमा ढुङ्गामुडा गरको आरोपमा प्रहरीले बिनायक नगरपालिका–१ का

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

मल्लेख गाउँपालिका–२ निवासी पत्रकार महासंघ, अछामका साधारण सदस्य पत्रकार लालबहादुर चदारालाई ०८१ भदौ १७ गते कुटपिट गरेको आरोपमा प्रहरीले मेल्लेख गाउँपालिका–५ का गोकुल बोहरा र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका ५ का ३६ वर्षीय प्रेमबहादुर विकलाई ०८१ असार २८ गते गिरफ्तार गरेको छ । बालिकालाई

छाउगोठमा बसेकी बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

छाउगोठमा बसेकी १६ वर्षीया बालिकालाई ०८१ असार ३  गते बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाका १७ वर्षीय बालकलाई ०८१ असार ४ गते गिरफ्तार गरेको

‘बोक्सी’ लागेर बिरामी परेको भन्दै एक जना छात्रालाई शारीरिक यातना

ढकारी गाउँपालिका–१ स्थित विश्वज्योति आधारभूत विद्यालयमा अध्ययनरत एक जना छात्रालाई ‘बोक्सी’ लागेर बिरामी परेको भन्दै विद्यालय कोठा भित्रै यातना दिएको भिडिओ सामाजिक सञ्जालमा प्रकाशित गरिएको

झोलुङ्गे पुलको लठ्ठा चुडिदा विद्यार्थीको पठनपाठन प्रभावित

कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिदा आवतजावत बन्द भएपछि कर्णाली पारिका विद्यार्थीको पढाई प्रभावित भएको छ । झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडास्थित

खानेपानीको समस्या झेल्दै जयगढबासी

बन्नीगढी जयगढ गाउँपालिका–३ जयगढबासीले गर्मी मौसममा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । बन्दीगढी जयगढ गाउँपालिका–३ धारासैनबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि खोनीपानीको वैकल्पिक

जनकल्याण माध्यमिक विद्यालयमा तालाबन्दी, विद्यार्थीहरुको वार्षिक परीक्षा प्रभावित

साँफेबगर नगरपालिका–४ स्थित जनकल्याण माविमा सिभिल इन्जिनियरिङ र जियोमेट्रिकमा अध्ययनरत विद्यार्थीहरूले विद्याललयमा तालबन्दी गर्दा विद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रभावित भएको छ । जनकल्याण माविमा

बलात्कार घटनाका आरोपित बुवा गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८० फागुन २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले मंगलसैन नगरपालिकाका ३५ वर्षीय बुवालाई फागुन २६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार

बालबालिकाहरु चिसो भुइँमा बसेर पढ्न बाध्य

मेल्लेख गाउँपालिका–४ कुष्कोटस्थित आदर्श आधारभूत विद्यालयमा अध्ययनरत बालबालिहरु चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । एक कक्षादेखि आठ कक्षासम्म पठनपाठन गरिदै आएको आदर्श आधारभूत

साँफे–मेल्लेख जोड्ने सडक निर्माण कार्य गुणस्तरहिन, सडकमा बलौटे माटोको प्रयोग

साँफेबगर नगरपालिकाको जनकल्याण माविदेखि मेल्लेख गाउँपालिकाको प्रवेशद्धारासम्म जोड्ने सडकमा बलौटे माटो प्रयोग गरेर निर्माण कार्य भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८० पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुर्माखाँद गाउँपालिका–५ का २२ वर्षीय सर्प बि.कलाई पुस ९ गते गिरफ्तार गरेको छ

अन्य

भिडियो