प्युठानमा जिल्ला अस्पतालमा औषधि अभाव, बिरामी सास्तीमा
प्यूठान जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्। लामो समयदेखि लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमै औषधि उपलब्ध नगराउँदा अत्यावश्यक औषधिहरूको अभाव
प्यूठान जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्। लामो समयदेखि लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमै औषधि उपलब्ध नगराउँदा अत्यावश्यक औषधिहरूको अभाव
प्यूठान । ०८२ फागुन १४ गते क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज र सचिवलाई ०८२ फागुन १३ गते प्यूठान नगरपालिका — ७ बाट प्रहरीले गिरफ्तार गरेको
गौमुखी गाउँपालिका— ६ की १९ वर्षीया सर्मिला घर्तीको हत्या गरेको आरोपमा पति २० वर्षीय अनिल घर्ती र देवर १८ वर्षीय जनक घर्तीलाई प्रहरीले ०८२ माघ
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका—९ का २१ वर्षीय दुर्गबहादुर घर्तीमगरलाई ०८२ पुस २३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका—५ का २१ वर्षीय प्रकाश बोहरालाई प्रहरीले ०८२ मङ्सिर ७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर
आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाण्डौबाट भागेका चार जना कैदीलाई ०८२ कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका कैदीहरुमा झिमरुक गाउँपालिका- ६ की
जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडाैँबाट भागेका कैदी झिमरुक गाउँपालिका- १ का २४ वर्षीय सन्तोष विकलाई प्रहरीले ०८२ कार्तिक १९ गते घरैबाट गिरफ्तार गरेको छ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौमुखि गाउँपालिका— ७ का ७४ वर्षीय थम्मन नेपालीलाई ०८२ असोज ६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई
जिल्ला प्रशासन कार्यालय प्यूठानद्वारा ०८२ भदौ २५ गते अपरान्ह ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्का लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मल्लरानी गाँउपालिका – २ का २० वर्षीय केशव घर्तीमगरलाई जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका
स्वर्गद्वारी नगरपालिकाको— ३ र ७ वडा जोड्ने माडी नदीको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ५ गते प्यूठानमा
मल्लरानी गाउँपालिका – ४ का बुढाचौर गाँउका ५५ घरधुरीले लामो समयदेखि खानेपानीको सुविधा पाउने आशाले सास्ती खेपिरहेका छन्। सरकारले वर्षौंदेखि यहाँ खानेपानीको व्यवस्था नगर्दा, नागरिकहरुले
जिल्लामा निर्माण भएका दुई ओटा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा कृषकहरूले समस्या भोग्नु परिरहेको छ । प्रदेश सरकारको खर्चमा २०७७ सालमा १ करोड ५०
प्यूठान नगरपालिका-३ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा क्षती पुग्दा प्यूठान नपा- ३ सेपुङ्ग, मान्द्रेचौर र मट्याङ्ग पोखरा बस्तीका १ सय ५० घर
प्युठान नगरपालिकाले प्यूठान नगरपालिका—४, झिमरुक नदीको वगरमा सञ्चालन गरदै आएको फोहोर सङ्कलन केन्द्र (डम्पिङ्ग साइड) व्यवस्थित नहुँदा स्थानीयलाई समस्या भएको छ । २०७६ सालदेखि प्यूठान
प्यूठान नगरपालिकाले दिँदै आएको ‘ग’ वर्गको अपाङ्गता सामाजिक सुरक्षाको रकम आफूहरूले १० महिनासम्म नपाएको गुनासो गरेका छन् । नेपाल सरकारबाट दिँदै आएको क र ख
जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका—४, खलङ्गामा ४ सय घरधुरीमा खानेपानीको समस्या रहँदै आएको छ । सदुरमुकाम खलङ्गामा
आमहड्तालको कारण परीक्षा स्थगित हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अनिश्चितकालीन शैक्षिक आमहड्तालको कारण ऐरावती गाउँपालिका भित्र अध्ययनरत कक्षा आठको
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि
काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४
गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु