INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

अटिजम सेवा केन्द्रमा एक जना बालकमाथि कुटपिट

इटहरी उपमहानगरपालिका-५ का १७ वर्षीय अटिजम भएका बालकलाई अजिटम सेवा केन्द्रका कर्मचारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या हुनुभएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-७ विगुटारका ४५ वर्षीय ङिमा शेर्पा र  २९ वर्षीय…

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सुरु

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले ०८२ भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक,…

कैलाली जिल्ला कारागार झडपः उपचारार्थ ४८ जना घइते कैदीबन्दी मध्ये २७ जना डिस्चार्ज

कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकलाई बलात्कार घटनाका फरार आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई ०८१ माघ ३ गते बलात्कार…

बाढीले बस्ती, पुल र विद्यालय बगाएपछि जनजीवन प्रभावित

हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-८ च्यानम स्थायी घर भइ सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडामा बस्दै आएका ३३…

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी…

बाल सुधारगृहमा झडपपछि तोडफोड

विराटनगर महानगरपालिका ३ स्थित बाल सुधारगृहमा ०८२ साउन २७ गते बाल विज्याईँकर्ताबिच झडप भएपछि सुधारगृहको प्रशासनमा तोडफोड भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बालिकालाई ०८२ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-११ बरूवाटारका ४५ वर्षीय शुभराज राईलाई साउन…

मानव अधिकार संरक्षण र प्रवर्धनका लागि सहकार्यमा जोड: अध्यक्ष मगर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र युरोपियन युनियन (इयु)को सहकार्यमा ०८२ साउन २८ गते मानव अधिकार रक्षकहरुको अवस्था,…

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य कसुरदार अझै फरार !

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६  का ३६ वर्षीय शिवलाल सुनारलाई ०८२ साउन २७ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भन्ने दिलिप बिकलाई १२ वर्ष कैद…

बाल सुधारगृहमा झडप एक प्रहरी घाइते

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा ०८२ साउन २८ गते झडप भएको छ । झडपका क्रममा एक जना प्रहरी घाइते भएको…

झुम्का कारागारबाट कैदी फरार घटनामा छानविन समिति गठन

क्षेत्रीय कारागार झुम्काबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री ०८२…

पहिरोका कारण ६ परिवार विस्थापित

अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् । वर्षाले घरमाथि र मुनिबाट पहिरो…

कर्णालीमा सात ओटा प्रेस स्वतन्त्रता हननका घटना

कर्णाली प्रदेशमा सात ओटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । साउन २७ गते प्रेस काउन्सिल नेपालले २०८१ साउन १…

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ झरनाघुटुकी ४० वर्षीया दुबी सतारको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति बाबुधन सतारलाई ०८२ साउन २६ गते…

विषाक्त च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषाक्त जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा…