INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायलाई प्रहरीले जेठ  ८ गते गिरफ्तार  गरेको छ।…

ससुराद्वारा खुकुरी प्रहार गरी बुहारीको हत्या 

मन्थली नगरपालिका- १२ गेलुकी २८ वर्षीय पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या…

द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आयोगको आग्रह

नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरुले आयोग गठन प्रक्रियाप्रति गरेको…

बलात्कार मुद्दामा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडि नगरपालिका– ६ का १८ वर्षीय अशोक सुनारलाई जिल्ला अदालतका न्यायाधीश दुर्गा गुरुङको ०८२…

आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार र सरोकारवालाको भूमिका विषयक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८२ जेठ ९ गते हेटौँडामा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार र सरोकारवालाहरूको…

ऐन संशोधनको माग गर्दै कर्मचारीहरू धर्नामा

कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरू नगरपालिका र गाउँपालिकाको काम रोकेर आन्दोलनमा होमिएका छन् । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा…

जिल्ला अस्पतालमा आइसियु सेवा नभएपछि गर्भवतीलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता !

जिल्ला अस्पताल हुम्लामा आइसियु सेवा नभएपछि गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । सात ओटा गाउँपालिका रहेको…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१९ का २६ वर्षीय राजकुमार सार्कीलाई जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला…

खानेपानी अभाव हुँदा स्थानीयलाई समस्या

आदर्श गाउपालिका–२ मौवामा खानेपानीको अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका छ । गाउँपालिका हाता भित्र रहेको डिप बोरिङ्को पानी उपभोक्ताहरुलाई प्रयाप्त…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि सरोकारवाला बीच छलफल

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि सरोकारवालाहरु बीच छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र…

हत्या घटनाका आरोपित गिरफ्तार

लक्ष्मिनिया गाउँपालिका-५ बनिनियाकी २० वर्षीया अञ्जली यादवको हत्या गरेका फरार आरोपित निजका पति ४० वर्षीय हरिराम यादवलाई जिल्ला प्रहरी कार्यालय…

हावाहुरीका कारण क्षति पुगेका विद्यालय भवनको मर्मतसम्भार नहुँदा पठनपाठनमा समस्या

हावाहुरी र असिना पानीका कारण जिल्लाका एक दर्जन बढी विद्यालयमा क्षति पुगेको छ । ०८२ जेठ ५ गते आएको भिषण…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बनगाड कुपिन्डे नगरपालिका–९, सल्यानका ३८ वर्षीय कुलबहादुर बस्नेतलाई जिल्ला अदालतले १० वर्ष कैद गर्ने…

डिएफओलाई अपरिचित व्यक्तिहरुद्वारा मोसो दलेर दुर्व्यवहार

डिभिजन बन कार्यालय, कञ्चनपुरका अधिकृत रामविचारी ठाकुरलार्ई ०८२ जेठ ८ गते अपरिचित युवाहरुको समूह कार्यालय परिसर भित्रै प्रवेश गरेर मोसो…

रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राहीलाई समस्या

जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । रेबिजविरुद्धको खोप लगाउनु पर्ने सेवाग्राहीहरु खोप अभाव हुँदा जिल्ला…

विद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी यार्सागुम्बा संकलन गर्न हिमालतिर

यार्सागुम्बा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरीका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका…

सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बालकहरुलाई प्रहरीले ०८२ जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपितहरुले…

खुकुरी प्रहारबाट महिला घाइते

सहिदभूमि गाउँपालिका-७ साप्टिङटारकी २६ वर्षीया सुस्मा राई ४७ वर्षीय जेठाजु मिलन भनिने रामकुमार राईले जेठ ७ गते खुकुरी प्रहार गर्दा…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) सम्बन्धी कार्यशाला सुरु

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदनमाथि सरोकारवालाबिच धुलिखेलमा ०८२ जेठ ७ गते छलफल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चंखेली गाउँपालिका–२, भट्टेबाडाका १८ वर्षीय अंगलाल जैसीलाई प्रहरीले ०८२ जेठ ६ गते गिरफ्तार गरेको…